भिमेश्वर एकेडेमीको ‘इन्टर क्लास तिज गीत नृत्य प्रतियोगिता’ सम्पन्न (भिडियो)

२०७५ भदौ २८ गते १४:५७ मा प्रकाशित


Bhimeshwar Teej Program (1)

काठमाडौँ । काडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीले हरितालिका तिजको अवसरमा आयोजना गरेको ‘इन्टर क्लास तिज गीत नृत्य प्रतियोगिता’ यहि भाद्र २६ गते मंगलबार सम्पन्न गरेको छ ।

Bhimeshwar Teej Program (2)
स्कुल कै प्रांगणमा गरिएको उक्त प्रतियोगिता दिउसो १ बजेदेखी ३ बजेसम्म चलेको थियो ।

Bhimeshwar Teej Program (3)
प्रतियोगितामा भिमेश्वरमा अध्ययनरत हरेक कक्षाका विद्यार्थीहरुले विभिन्न तिज गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

Bhimeshwar Teej Program (4)
मंगलबार नै विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

Bhimeshwar Teej Program (4)
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले भिमेश्वर एकेडेमीका फाउण्डर, प्रिन्सिपल अमृत खड्कासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

ह्याप्पी किड्सको ‘बृहत देउसी भैलो तथा ह्याप्पी किड्स गड ट्यालेण्ट’ प्रतियोगिता सम्पन्न (भिडियो)
ह्याप्पी किड्सको ‘बृहत देउसी भैलो तथा ह्याप्पी किड्स गड ट्यालेण्ट’ प्रतियोगिता सम्पन्न (भिडियो)

काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले आयोजना गरेको बृहत देउसी भैलो तथा सांस्कृतिक कार् ...

लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्ट र लिडरसिप फर चेन्जद्धारा बालगृहलाई सहयोग (फोटोफिचर)
लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्ट र लिडरसिप फर चेन्जद्धारा बालगृहलाई सहयोग (फोटोफिचर)

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्ट र लायन्स क्लब अफ लिडरसिप फर चेन्जले सोमबार बुढानिलकण्ठ नगरपालिका वडा नम ...

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...