बि.एफ. डियर हिल सूजका नयाँ मोडेलका जुत्ताहरु बजारमा

२०७४ भदौ २७ गते २३:११ मा प्रकाशित


BF dear hill shoe (2)

काठमाडौँ । बेस फुटवेयर ईण्डष्ट्रिज प्रा.लि.ले दशै तिहार लाई लच्छीत गर्दै आफ्ना नयाँ मोडेलका जुत्ताहरु बजारमा ल्याएको छ । मुलतः लामो समयदेखी विभिन्न मोडेलका (क्याजुवल, पार्टीवेयर, स्पोट्र्स तथा स्कुल कलेजका) जुत्ता तथा चप्पलहरु बजारमा बिक्री वितरण गर्दै आईरहेको यस कम्पनीको गोदावरी स्थित नयाँ प्लान्ट सुरु गरे पश्चात नयाँ नयाँ विभिन्न किसिमका मोडलका जुत्ता चप्पलहरु उत्पादन भईरहेको छ ।

BF dear hill shoe (1)
कम्पनीले नयाँ मोडलका जुत्ताहरुमा कुन कच्चा पदार्थ द्धारा जुत्ता तयार गरिएको हो, सोको विवरण सहितको ट्याग मा समेत उल्लेख गरेको छ ।

BF dear hill shoe (3)

बजारमा विभिन्न कम्पनीका जुत्ता चप्पलहरु अन्य मेटीरीयल प्रयोग गरि उत्पादन गर्ने र जिनुइन लेदर भनि बिक्री वितरण गरिदै आएको हुदा आफ्नो उत्पादनको जानकारी प्रदान गर्ने उद्धेश्यका साथ जुत्तामा जुन किसिमको लेदर प्रयोग गरिएको छ, सोको विवरण राख्नुपरेको कम्पनीका अध्यक्ष होमनाथ उपाध्याय बताउनु हुन्छ ।

BF dear hill shoe (4)

हालसम्म तिन सय पुराना तथा नयाँ प्लान्ट स्थापना पश्चात पचाँस विभिन्न मोडेलका जुत्ता, चप्पल तथा बेल्ट समेत उत्पादन भईरहेको उपाध्याय बताउनुहुन्छ ।

BF dear hill shoe (5)

You may also Like this

थप समाचार

टुपेकले गर्यो उत्कृष्ट बचतकर्तालाई सम्मान (भिडियो)
टुपेकले गर्यो उत्कृष्ट बचतकर्तालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ टुपेक नयाँबस्तिमा रहेको टुपेक कृषि सहकारी संस्थाले आफ्ना २ जना उत्कृष्ट महिला ...

सलाहलाई पीएफए प्लेयर अफ दी इयरको अवार्ड
सलाहलाई पीएफए प्लेयर अफ दी इयरको अवार्ड

१० वैशाख, काठमाडौं । लिभरपुलका मोहम्मद सलाहले पीएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । २५ वर्षीय सलाहले केभिन डी ब्रुेयन, ...

पाँच हजार विद्यालय अझै अलपत्र !
पाँच हजार विद्यालय अझै अलपत्र !

भूकम्पले ध्वस्त भएको चार हजार नौ सय विद्यालय तीन वर्ष सम्म पनि बन्न सकेका छैनन्।तीन वर्षभित्र सबै विद्यालय निर्माण गरिसक्ने ल ...

समय सापेक्ष शिक्षालाई विट्सले जोड दिन्छः ज्ञान बहादुर श्रेष्ठ
समय सापेक्ष शिक्षालाई विट्सले जोड दिन्छः ज्ञान बहादुर श्रेष्ठ

केटिएम खबरको विशेष सम्वादमा विट्स एकेडेमी तथा समसामयिक शिक्षा केन्द्रित कुराकानी गर्दै विट्स एकेडेमी उच्च मा.वी.का संस्थापक प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...