ब्याड ब्वाईको सुखद ओपनिङ्ग

२०७४ पुस ८ गते २०:२४ मा प्रकाशित


चलचित्र “ब्याड ब्वाई” सुक्रबार रिलिज भएको छ । चलचित्रले सुक्रबार राम्रो बिजनेस गरेको चलचित्रका बितरकले जानकारी गराएका छन् । राजेश ढुङ्गाना, मनोज थापा, हरिष दहाल, सुमित्रा श्रेष्ठ, रञ्जु सिलवाल, रोशनी घिमिरे, बिरेश दहाल, नानिकाजि ढंगोल लगायत कलाकारहरूको अभिनय रहेको । चलचित्रलाई मनोज थापा र प्रकाश सिटौलाले निर्माण गरेका हुन । चलचित्रमा बरूण अधिकारीको निर्देशन रहेकको छ । 

bad boy

एक्सन प्रधान चलचित्र ब्याड ब्वाईमा सामाजमा उत्पन्न भई रहेका बिकृतिमा युवाहरूको भुमिका देश र समाझलाई युबाहरूले कसरी बिर्गाछ र सपारछ समग्र देशका खराब पुरूषहरू माथि ब्याड ब्वाईले चित्रण गरेको छ । चलचित्रमा माधब शर्माको कथा, राजुजङ थापाको द्धन्द्ध, राम कार्किको संगित, गोविन्द राईको नृत्य,बिनोद सापकोटाको छायाँकन,सुबास देबकोटाको सम्पादन, दिप मेहेरको गित रहेको छ ।

You may also Like this

थप समाचार

बूढानिलकण्ठ उमा कुङफुका प्रशिक्षार्तीहरु चिनको १५ दिनको तालिम पश्चात स्वदेश फिर्ता
बूढानिलकण्ठ उमा कुङफुका प्रशिक्षार्तीहरु चिनको १५ दिनको तालिम पश्चात स्वदेश फिर्ता

असोज ४, काठमाडौँ । बूढानिलकण्ठ नगरपलिकामा रहेको बूढानिलकण्ठ उमा कुङफुका प्रशिक्षार्तीहरु चिनको हेनान प्रान्तमा रहेको शाओलिन म ...

संविधान दिवसको अवसरमा जुगलले गर्यो मुलुकी ऐन सम्बन्धि अन्तरक्रिया कार्यक्रम (भिडियो)
संविधान दिवसको अवसरमा जुगलले गर्यो मुलुकी ऐन सम्बन्धि अन्तरक्रिया कार्यक्रम (भिडियो)

३ असोज, काठमाडौँ । कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले संविधान दिवसको अवसरमा मुलुकी ऐन–२०७४ सम्बन्धि अन्तरक्रिया क ...

रिभेराले गर्यो ‘विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम’ (भिडियो)
रिभेराले गर्यो ‘विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम’ (भिडियो)

काठमाडौँ । मैजुबहाल, चुच्चेपाटीमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत एवं क ...

‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ सम्पन्न, साम्तेनकी निमालाई उपाधि (भिडियो)
‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ सम्पन्न, साम्तेनकी निमालाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको ‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...