अपेनको ‘किड्स ट्यालेन्ट ट्रायल्स’ आइतबार हुँदै

२०७५ साउन २८ गते १९:३८ मा प्रकाशित


apen program

काठमाडौँ । एशोसिएसन अफ प्रि–स्कुल एजुकेटरर्स नेपाल (अपेन) र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा भदौ ३ गते आइतबार ‘किड्स ट्यालेन्ट ट्रायल्स’ हुने भएको छ । राष्ट्रिय नाचघरको मुख्य हलमा गरिने उक्त कार्यक्रममा प्रि–स्कुलमा अध्यनरत २ देखी ५ वर्षसम्मका विद्यार्थीहरुको सांगितिक तथा सांस्कृतिक प्रस्तुतिहरु हुने अपेनका केन्द्रिय सदस्य एवं ह्याप्पी किड्स मण्टेश्वरी होमका फाउण्डर, प्रिन्सिपल कृष्ण बोहराले बताउनु भयो ।
कार्यक्रममा २४ वटा मण्टेश्वरी, प्रि–स्कुलहरुको सहभागि रहनेछ ।
प्रदेशसभा सदस्य दीपक निरौलाको प्रमुख आतिथ्यतामा गरिने उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेल, अपेनका पदाधिकारी लगायत प्रि–स्कुलसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहने कार्यक्रम संयोजक राज कुमार घिमिरेले बताउनु भयो ।

You may also Like this

थप समाचार

‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ सम्पन्न, साम्तेनकी निमालाई उपाधि (भिडियो)
‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ सम्पन्न, साम्तेनकी निमालाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको ‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनि ...

‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम्पन्न, युनिभर्सललाई उपाधि (भिडियो)
‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम्पन्न, युनिभर्सललाई उपाधि (भिडियो)

काठमाडौँ । स्कुल एलाईन्स फर एकेडेमीक ट्रान्फरमेसन (स्याट) को आयोजनामा ‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम् ...

ब्रुकलिन कलेजले गर्यो विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम (भिडियो)
ब्रुकलिन कलेजले गर्यो विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम (भिडियो)

काठमाडौँ । सुकेधारामा रहेको ब्रुकलिन कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत एवं कक्षा १२ उतिर्ण विद्यार्थ ...

यस्तो रह्यो ह्याप्पी किड्को ‘तिज विशेष कार्यक्रम’ (भिडियो)
यस्तो रह्यो ह्याप्पी किड्को ‘तिज विशेष कार्यक्रम’ (भिडियो)

काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले हरितालिका तिजको अवसरमा आयोजना गरेको ‘तिज वि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...