लस भेगस गोलीकाण्डः कम्तीमा २० को मृत्यु

२०७४ असोज १६ गते २३:१७ मा प्रकाशित


Capture1

अमेरिका । अमेरिकाको लस भेगस शहरस्थित एउटा क्यासिनोमा अन्धाधुन्धा गोली हानाहान हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ भने १ सय भन्दा बढी घाइते भएका छन् ।

losvegas1-1024x691
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार आइतबार करीब १० बजे राती एउटा सांगीतिक कार्यक्रम भइरहँदा फायरिङ भएको थियो । प्रहरीका अनुसार गोली हान्ने व्यक्ति एक स्थानीय रहेपनि उसको नाम भने खुलिएको छैन । उक्त बन्दुकधारीलाई प्रहरीले गोली हानेर मारिदिएका छन्।

lossveags-1024x682

बन्दुकधारीले म्याण्डले बे होटल तथा क्यासिनोको ३२औं तलाबाट गोली चलाएको बताइएको छ। घटनाको अनुसन्धान भइरहैको प्रहरीले बताएको छ।

 

You may also Like this

थप समाचार

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

आजबाट ‘तेश्रो पिस प्वाइन्ट कप’ सुरु (फोटोफिचर)
आजबाट ‘तेश्रो पिस प्वाइन्ट कप’ सुरु (फोटोफिचर)

१७ भाद्र, काठमाडौँ । कात्यानीचोक, मध्य–बानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलको आयोजनामा अन्तरविद्यालय फुटब ...

‘प्रथम विपुल कप’ आजबाट सुरु
 ‘प्रथम विपुल कप’ आजबाट सुरु

काठमाडौँ । नयाँबस्ति, जोरपाटीमा रहेको विपुल शिक्षा निकेतनको आयोजनामा अन्तर विद्यालय सिक्स ए साइड फुटबल प्रतियोगिता विपुल कप आ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...