अपत्यारिलो र दुर्लभ घटनाः गर्भवती महिला पुनः गर्भवती, तीन सन्तान जन्माइन्

२०७४ बैशाख १२ गते १२:३३ मा प्रकाशित


three-babyलन्डन, वैशाख १२ । मानव जातिको इतिहासमा कहिलेकाहीँ अपत्यारिलो र दुर्लभ घटना हुन्छन् । यस्तै दुर्लभ घटना एक बेलायती महिलाको जीवनमा भएको छ ।

जोलेनी ब्रोडका अनुसार उनले गर्भवती भइसकेपछि पुनः अर्कोपटक गर्भधारण गरेकी हुन् । ‘मेरो गर्भमा दुई शिशु थिए, पछि तेस्रो पनि भएछ,’ उनले भनिन् ।

समाचार एजेन्सीहरुका अनुसार तेस्रो शिशुको जन्म अन्य दुई शिशु जन्मिएको दुई हप्तापछि भएको हो । जुम्ल्याहा शिशु जन्मिएको दुई हप्तापछि तेस्रो शिशुको जन्म भएको बताइएको छ ।

चिकित्सकहरु यस्तो घटना दुर्लभ हुने बताउँछन् । शताब्दी मै यस प्रकारको घटना छैठौं पटक भएको उनीहरुको भनाइ छ ।

चिकित्सकहरुका अनुसार कुनै महिला गर्भवती भएपछि दुई हप्तादेखि एक महिनाभित्र पुनः गर्भवती हुन्छन् भने विज्ञानको भाषामा त्यसलाई ‘सुपरफोएटेशन’ भनिन्छ । प्रोफेशर साइमन फिसेल भन्छन्, ‘प्रायः यस्तो घटना हुँदैन तर कहिलेकाहीँ भएको पाइन्छ । पहिलोपटक सन् १८६५ मा यस्तो घटना भएको पाइन्छ ।’-एजेन्सी

You may also Like this

थप समाचार

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी ...

५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता
५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता

काठमाडौँ ५० देशको सुन्दरी प्रतियोगिता दोस्रो ‘मिस वर्ल्ड डाइभर्सिटी २०१८’ मा नेपालबाट युनिता खत्रीले सहभागीता जना ...

विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !
विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !

अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...