आदिमा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा प्रल्हाद दाहाल

२०७५ मंसिर २ गते १५:०९ मा प्रकाशित


Adima Saving And credit Limite (2)

काठमाडौँ । आदिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा प्रल्हाद दाहाल निर्वाचित भएका छन् । कात्तिक ३० गते धुम्बाराहीमा रहेको मुननाइट पार्टी प्यालेसमा भएको १०औं वार्षिक साधारण सभाबाट दाहाल निर्वाचित भएका हुन ।

Adima Saving And credit Limite (1)
उक्त साधारणसभाबाट कृष्ण श्रेष्ठ उपाध्यक्ष, राजु बस्नेत सचिव, कृष्णा मुनिकार कोषाध्यक्षमा निर्वाचित भएका छन् भने उत्सव शाह , राजु लामा र निरा शर्मा सदस्यमा निर्वाचित भएका छन् । यस्तै मनोज घिमिरे लेखा समिति संयोजक, दिपक न्याउपाने र सुदिप शर्मा लेखा समिती सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा सदस्य एंव पुर्व शान्ती तथा पुन निर्माण मन्त्री सत्य पहाडीको प्रमुख आतिथ्यतामा गरिएको उक्त साधारणसभामा एमनेष्टीका पुर्व अध्यक्ष सुर्य बहादुर अधिकारी, कामनपा ४ का वडा सदस्य सरु अधिकारी, एनआरएन नरेन्द्र फगामी, नेसनल प्याब्सनका उपाध्यक्ष प्रबोध प्रभाकर रिजाल, कोषाध्यक्ष प्रताप थापा, आडिया नेपालका अध्यक्ष अमर तिमल्सिनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रममका प्रमुख अतिथि एवं प्रतिनिधि सभा सदस्य, पुर्व शान्ती तथा पुन निर्माण मन्त्री पहाडीले निर्वाचित पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना दिएका थिए ।
यस्तै कार्यक्रममा असल ऋणि, असल बचतकर्ता र असल कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।

You may also Like this

थप समाचार

टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)

२४ मंसिर, काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले एमबिए, बिबिए, बिआईटी, बिसिएसमा नयाँ भर्ना भएका विद्यार्थीहरुको आरेन्ट ...

विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)
विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)

काठमाडौँ । विश्व किर्तिमानीका लागि स्टेम फाउन्डेशन नेपाल र वाताबरण विभागको संयुक्त आयोजनामा बुधबार राजधानीको टुडिखेलमा प्रयो ...

मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा
मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा

११ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्दै गएको छ । महानग ...

दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित
दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित

१० मङ्सिर २०७५  वीरगञ्ज । धान खेतमा गएर मुसा मार्ने, खोलानालामा   माछा तथा घोंघी मार्ने र बाख्रा चरा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...