अछाम क्षेत्र नंं. १ बाट भीम रावल चुनाब लड्ने

२०७४ असोज १७ गते ०९:३८ मा प्रकाशित


bhim rawal

१७ असोज, अछाम । नेकपा एमाले अछामको क्षेत्रीय समितिले दुवै क्षेत्रमा प्रतिनिधि सभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारहरुको नाम तयार गरेको छ । सोमबार क्षेत्रीय समन्वय कमिटीले दुवै क्षेत्रमा प्रतक्ष्यतर्फ चुनाव लड्ने व्यक्तिहरुको नामावली जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

सहमतीका आधारमा क्षेत्र नं. १ मा एमाले केन्द्रीय उपाध्यक्ष भीम रावलको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ । रावलको विकल्पमा उक्त दलको क्षेत्रीय कमिटीले कुनैपनि व्यक्तिलाई सिफारिस गरेन । रावल हाल सो क्षेत्रका सांसद समेत हुन् ।

नेपाली कांग्रेस अछामले समेत गाउँपालिका र नगरपालिका कार्य समितिबाट आएका प्रतिनिधि सभा र प्रदेश सभाका आकांक्षीहरु उम्मेद्वारको नाम छनौट कार्य भइरहेको जानकारी दिएको छ ।

नेकपा माओवादी केन्द्र लगायत दलहरुले भने प्रतिनिधि सभा र प्रदेश सभाका प्रतक्ष्यतर्फका उम्मेद्वारहरुको नाम सिफारिस गरेको छैन ।

You may also Like this

थप समाचार

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी ...

५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता
५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता

काठमाडौँ ५० देशको सुन्दरी प्रतियोगिता दोस्रो ‘मिस वर्ल्ड डाइभर्सिटी २०१८’ मा नेपालबाट युनिता खत्रीले सहभागीता जना ...

विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !
विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !

अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...