बाल अपाङ्ग टेवा संस्थाद्धारा निःशुल्क स्वास्थ्य शिविर तथा ह्विलचियर वितरण
१६ मंसिर, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११, कपनमा रहेको बाल अपाङ्ग टेवा संस्थाले इटालियन स्वयंसेवक डाक्टरहरुको सहयोगमा अपाङ्ग बालबालिकाहरुलाई लक्षित गर्दै दुई दिने निःशुल्क स्वास्थ शिविर तथा ह्विलचियर वितरण गरेको छ ।
मंसिर ८ र ९ गते आफ्नौ प्रांगण कपनमा उक्त कार्यक्रम गरिएको हो ।
मंसिर १७ गते अन्तराष्ट्रिय अपाङ्ग दिवस रहेको हुँदा उक्त अवसरमा अपाङ्ग बालबालिकालाई लक्षित गरी शिविर तथा ह्विलचियर वितरण गरिएको बाल अपाङ्ग टेवा संस्थाका अध्यक्ष डेण्डी शेर्पाले बताए ।
स्वास्थ्य शिविरमा २५ जना अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य परिक्षण तथा फिजियोथेरापी गरिएको थियो भने ३ जनालाई ह्विलचियर वितरण …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed