यी महिलाले जन्माइन् १७ मिनेटमा ११ छोरी

२०७३ असार १७ गते १७:२८ मा प्रकाशित


तपाईले अहिलेसम्म जुम्ल्याहाँ, तिम्ल्याहाँ र चम्ल्याहाँ जन्माएको त सुन्नुभएको होला तर, यहाँ त एक महिलाले दुई ती होइन कि पुरै ११ बच्चा जन्माएकी छिन् । त्यो पनि १७ मिनेट भित्रमा ।

विश्वमै पहिलोपटक भएको यो चामत्कारिक घटना भारतको नयाँ दिल्लीस्थित इंडियानाको हो । भारतीय सञ्चारमाध्यमका अनुसार ४२ वर्षीय मारिया हर्नानडेस नामकी महिलाले १७ मिनेटमा ११ छोरी जन्माएर सबैलाई चकित पार्दै विश्व रेकर्ड कायम गरेकी छिन् ।

जब मारियालाई डेलिवरीका लागि अस्पताल लगियो तब सबै मानिस हैरान थिए । सबैको हैरानी त्यस समयमा बढ्यो जब यी महिलाले १७ मिनेटमा ११ छोरीलाई जन्म दिइन् । डनक्टर पनि यो घटनालाई लिएर चकित छन् । अर्को रोचक कुरा त के भने जन्मिएका सबै शिशुहरु स्वस्थ र तन्दुरुस्त छन् ।
एकैपटक ११ शिशु जन्माएपछि महिलालाई बधाई दिनेको ओइरो लागेको छ । एजेन्सी

You may also Like this

थप समाचार

बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड
बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड

एजेन्सी । भारतमा चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक शिक्षकलाई मृत्युदण्ड दिइने भएको छ। मध्यप्रदेशको सतना जिल्लाको अद ...

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...