यस्तो रह्यो जोन आइडल (भिडियो)

२०७४ फागुन ८ गते २२:०५ मा प्रकाशित


Zone Idol (3)

काठमाडौँ । नयाँबस्तिमा रहेको जोन एकेडेमीले आयोजना गरेको ‘जोन आइडल’ शुक्रबार सम्पन्न गरेको छ । मानब अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिव उत्तम पुडासैनीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विद्यार्थी, अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।

Zone Idol (2)
आफ्नै प्रांगणमा भएको उक्त कार्यक्रममा नृत्य, गायन विधामा जोन एकेडेमीमा अध्यनरत विद्यार्थीहरु विच प्रतिस्पर्धा भएको थियो । जसमा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने केहि हप्ता अगाडि भएको खेलकुद सप्ताहमा विजयी भएका विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

Zone Idol (1)
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले जोन एकेडेमीका प्रिन्सिपल घनेन्द्र भट्टराईसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

हिमालयको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प्रतियोगिता’ सम्पन्न, समीक्षालाई उपाधि (भिडियो)
हिमालयको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प्रतियोगिता’ सम्पन्न, समीक्षालाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नारायणथानमा रहेको हिमालय बोर्डिङ्ग हाई स्कुलको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प् ...

अपेनको ‘किड्स ट्यालेन्ट ट्रायल्स’ आइतबार हुँदै
अपेनको ‘किड्स ट्यालेन्ट ट्रायल्स’ आइतबार हुँदै

काठमाडौँ । एशोसिएसन अफ प्रि–स्कुल एजुकेटरर्स नेपाल (अपेन) र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा भदौ ३ गते आइतबार ‘ ...

एनप्याब्सन काठमाडौँले ‘जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता’ गर्दै
एनप्याब्सन काठमाडौँले ‘जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता’ गर्दै

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) काठमाडौँले यहि श्रावन २९ गते राष्ट्रिय नाँचघर, जमल ...

एनप्याब्सन जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता हुदै
एनप्याब्सन जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता हुदै

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) काठमाडौँको आयोजनामा एनप्याब्सन जिल्ला स्तरीय अन्तर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...