सफ्टबाट बोल्ड बन्दा पनि जरिनको करिअर उभो लागेन

२०७४ जेष्ठ १ गते १२:१२ मा प्रकाशित


zareen१ जेठ । बलिउडकी सुन्दर नायिका जरिन खान आजबाट ३० बर्षमा लागेकी छिन् । मुम्बइमा जन्मेकी जरिन मोडलिङ हुँदै बलिउडमा प्रवेश गरेकी थिइन् । सन् २००९ मा बनेको हिन्दी चलचित्र ‘बीर’बाट उनले करिअर सुरु गरेकी थिईन् । उक्त चलचित्रमा उनी सलमान खानकी नायिका बनेकी थिइन् ।

सन् २०११ मा प्रदर्शित चलचित्र ‘रेड्डी’मा उनले गरेको आइटम डान्सले चर्चा पाएको थियो । पछिल्लो वर्ष प्रदर्शन भएको ‘हाउसफुल(२’ ले पनि राम्रै चर्चा पाएको थियो । जरिनले हिन्दीको अतिरिक्त केही तमिल र पञ्जाबी चलचित्रमा पनि अभिनय गरेकी छिन् ।

सन् २०१५ मा प्रदर्शन भएको ‘हेट स्टोरी-३’ बाट उनी थप चर्चामा आइन् भने आलोचना पनि उत्तिकै भयो । उक्त चलचित्रमा बोल्ड रुपमा प्रस्तुत भएकी जरिनले तन्नेरी पुस्ताको ध्यान तानेकी थिईन् ।

सलमान खानले उनलाई नायिका कट्रिना कैफसँग अनुहार मिल्ने भन्दै बलिउडमा प्रवेश गराएका थिए । तर, उनले सफलता भने पाउन सकेकी छैनन् । सफ्टबाट बोल्ड बन्दा पनि उनको करिअर उभो लाग्न सकेन । करिअर उभो लागेन

You may also Like this

थप समाचार

इशनाथ नगरमा लोकतान्त्रिक फोरमले बाजी मार्यो

५ असोज, काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरमले मेयर र उपमेयर दुवै पदमा विजय हासिल गरेको छ । लोकतान्त्रिक फो ...

देउवा सरकारमा फेरि दुई राज्यमन्त्री थपिदैँ
देउवा सरकारमा फेरि दुई राज्यमन्त्री थपिदैँ

काठमाडौं, असोज २ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैठौं पटक मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। सत्ता सहयात्री दल राष्ट्रिय ...

आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त
आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

काठमाडौं, असोज २ । जग्गा खरिद् प्रकरणबाट अतिबिबादमा तानिएका आयल निगमका प्रमुख गोपाल खड्कालाई सरकारले बर्खास्त गरेको छ । सोमबा ...

प्रधानमन्त्री देउवालाई कारवाही गर्न माग
प्रधानमन्त्री देउवालाई कारवाही गर्न माग

१ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीले शेरबहादुर देउवालाई कारवाही गर्न माग गरेको छ । प्रधानमन्त्री स्वंयम नि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...