योजनाले ल्याइन ‘यसपालीको तीजमा’

२०७४ साउन १ गते २१:१४ मा प्रकाशित


१ साउन । ‘यसपालीको तीजमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका योजना पुरीले उक्त गीत बजारमा ल्याएकी हुन् । कृष्ण पौडेलको शब्द, गौरब दपर्णको संगित र कुशल सिंहको संगित संयोजन रहेको छ । भिडियोमा गायिका योजना र बिजेताले दमदार अभिनय गरेका छन् ।

निर्देशक फराज अर्पणले भिडियोलाई निर्देशन, छायांकन र सम्पादन गरका छन् भने नृत्य निर्देशन मनिष थापाको रहेको छ । गायिका योजनाले यस अघि ए शिबजी, नाचौन जस्ता चर्चित तीज गितहरु श्रोता दर्शक माझ पस्किसकेकी छन् ।

You may also Like this

थप समाचार

यसकारण रद्द भयो भक्तपुरमा ट्रायल परीक्षा...
यसकारण रद्द भयो भक्तपुरमा ट्रायल परीक्षा...

८ साउन । आइतबारदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद ...

नेपालले सिंगापुरलाई दियो १६९ रनको टार्गेट
नेपालले सिंगापुरलाई दियो १६९ रनको टार्गेट

काठमाडौं, साउन ६ । १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले सिंगापुरलाई १६९ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डि ...

सिरियामाथि यस्तो तयारी गर्दैछन् ट्रम्प !
सिरियामाथि यस्तो तयारी गर्दैछन् ट्रम्प !

५ साउन । अमेरिकाले सिरियामा राष्ट्रपति बसार अल असद विरुद्ध लडिरहेका विपक्षी लडाकु समूहलाई सहयोग कटौती गर्ने भएको छ । अमेरिकी ...

फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? होसियार ! यस्तो खतरा
फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? होसियार ! यस्तो खतरा

४ साउन । सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...