यस्तो मन्दिर, जहाँ ऋण पनि पाइन्छ

२०७४ बैशाख ८ गते १२:३६ मा प्रकाशित


temple८ बैशाख । मन्दिर भन्ने बित्तिकै फूल, प्रसाद, अक्षता चढाएर भगवानको पुजाआजा गर्ने र आशिर्वाद माग्ने वा मन शान्ति पार्ने ठाउँ भन्ने बुझिन्छ । तर एउटा यस्तो मन्दिर पनि छ जहाँ भगवानबाट आशिर्वाद मात्र पाइँदैन मन्दिरबाट ऋण पनि पाइन्छ ।

भारतको हिमाचलस्थित सिमला, सिरमौर, किन्नौर तथा लाहैल स्पितीमा छ । त्यहाँ आवश्यक परेका मानिसहरुले सजिलै सँग कर्जा लिन पाउँछन् ।


मन्दिरबाट ऋण लिने परम्परा सदियौँ पूरानो हो । मन्दिरले दिने ऋण एक वर्षमै चुक्ता गर्नुपर्दछ । त्यसरी लिएको ऋणको केवल २।३ प्रतिशत मात्र व्याज तिर्नुपर्दछ । ऋणीको आर्थिक अवस्था निकै कमजोर भएमा मन्दिरका प्रबन्धकले निर्णय गरी ऋण माफी प्नि गरिदिन सक्दछन् ।

ऋण दिने बेलामा व्यक्तिलाई आवश्यक छ की छैन भन्ने हेरिन्छ न की ऋणीले ऋण चुक्ता गर्ला की नगर्ला, वा ठगी गरेर भाग्ला की भन्ने सोँच राखिँदैन । भगवानलाई कसैले धोका दिँदैन भन्ने विश्वास गरिन्छ ।

मन्दिरमा नगद मात्र होइन अन्नपात पनि ऋणको रुपमा पाइन्छ । नगदमा लिएको ऋण नगदै चुक्ता गर्नुप्र्छ भने अन्नपातको ऋण अनाजकै रुपमा ।
एजेन्सी

You may also Like this

थप समाचार

नारायणकाजीले भने, मंसिरको दोस्रो साता भित्र प्रदेश र संघको चुनाव
नारायणकाजीले भने, मंसिरको दोस्रो साता भित्र प्रदेश र संघको चुनाव

९ असार । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रदेश र संघको चुनाव मंसिरको दोस्रो साता भित्र गराइसक्नु पर्न ...

राजपाले चुनावमा अवरोध गर्दैनः नेता त्रिपाठी
राजपाले चुनावमा अवरोध गर्दैनः नेता त्रिपाठी

९ असार । राष्ट्रिय जनता पार्टी नेपाल का वरिष्ठ नेता हृदय त्रिपाठीले पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अवरोध नगर्न ...

देउवाको दाबीः कांग्रेसले चुनाव जितेमात्रै प्रजातन्त्र बाँच्छ
देउवाको दाबीः कांग्रेसले चुनाव जितेमात्रै प्रजातन्त्र बाँच्छ

९ असार । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले जितेमात्रै प्रजातन्त्र बाँच्ने दाबी ग ...

पहिचान नभएकी महिलाको शव फेला

९ असार । सिरहाको लहान नगरपालिका-१ सिङ्राहीको खाली खेतमा ३० वर्षकी जस्तो देखिने महिलाका शव भेटिएको छ । जिल्ला ट्राफिक प्रहरी क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...