कर्णालीमा चुनावभन्दा यार्चा प्यारो

२०७४ बैशाख २८ गते १०:०१ मा प्रकाशित


timthumb_2स्थानीय तहको निर्वाचन र यार्चागुम्बा टिप्ने मौसम एकैसाथ आएका कारण कर्णालीका अधिकांश गाउँमा चुनावको कुनै रौनक छैन। स्थानीयलाई चुनावभन्दा यार्चा टिप्ने हतारो छ। यो खबर रमेश रावलले आजको कारोबारमा लेखेका छन्। सिजनमा यार्चाको आम्दानीबाट वर्षैभरी खर्च धान्नुपर्ने कारण चुनावप्रति उनीहरूको आकर्षित छैनन्। बहुमूल्य जडिबुटी टिप्नका लागि कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, मुगु र कालीकोटका अधिकांश मानिस पाटनतिर लागेका छन्। यार्चा टिप्ने मौसम सुरू भएकाले युवाहरू स्थानीय तहको निर्वाचनमा मतदान नगरी यार्चा टिप्न पाटनतिर लागेका छन्। 

You may also Like this

थप समाचार

कांग्रेस-एमालेबीच झडप, एमालेका दुई कार्यकर्ता गम्भीर
कांग्रेस-एमालेबीच झडप, एमालेका दुई कार्यकर्ता गम्भीर

१ असोज, काठमाडौ । हिजोराती धनुषामा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको नगराइन नगपालिका – ८ अकौरामा भएको ...

एमालेको चुनावी कार्यक्रम बाहिरियो, कुन नेताले कहाँ सम्बोधन गर्ने ?
एमालेको चुनावी कार्यक्रम बाहिरियो, कुन नेताले कहाँ सम्बोधन गर्ने ?

काठमाडौं, भदौ ३० । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको तराईका ...

मधेस निर्वाचनमा चार सुरक्षा चुनौती
मधेस निर्वाचनमा चार सुरक्षा चुनौती

२९ भाद्र, काठमाडौ । तराई-मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् ...

सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !
सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !

२९ भाद्र । सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...