विश्वकपका लागि छनौट भएका ६ देश !

२०७४ भदौ २० गते ११:२० मा प्रकाशित


neimar_3२० भदौ । रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबलका लागि अहिलेसम्म आयोजक रुससहित ६ देश छनौट भएका छन् । पछिल्लो पटक छनौट हुनेमा बेल्जियम परेको छ । रुस बाहेक युरोपबाट छनौट हुने बेल्जियम पहिलो देश हो ।

यस्तै एसियाबाट इरान र जापान छनौट भइसकेका छन् । उत्तर, मध्य अमेरिका एवम् क्यारेवियन क्षेत्रबाट मेक्सिको तथा दक्षिण अमेरिकाबाट ब्राजिलले रुस विश्वपक २०१८ मा स्थान पक्का गरिसकेका छन् ।

You may also Like this

थप समाचार

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

आचार्य श्रीनिवासलाई गोली हानेको आशंकामा २ जना पक्राउ
आचार्य श्रीनिवासलाई गोली हानेको आशंकामा २ जना पक्राउ

२५ चैत र आचार्य श्रीनिवासलाई गोली हान्न संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । घटनास्थल विराटनगर १४ जतुवा क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...