यी हुन् विश्पकप खेल्ने सबैभन्दा धनी र गरिब राष्ट्र

२०७५ जेष्ठ ३१ गते १५:३६ मा प्रकाशित


fifa world cup 2018

सन २०१८ विश्वकप रसियामा आज (बिहीबार)बाट सुरु हुँदै छ । खेलमा ३२ वटा राष्ट्रहरूले आठवटा समूहहरुमा रहेर विश्वकप खेल्नेछन् ।

पहिलो धनी – स्विट्जरल्यान्ड

विश्वकपमा सहभागी देशमध्ये सबैभन्दा धनी राष्ट्र स्विट्जरल्यान्ड हो । जसको वार्षिक प्रतिव्यक्ति आय ८० हजार अमेरिकी डलर रहेको छ ।

दोस्रो धनि – आइसल्यान्ड

आइसल्यान्ड स्विट्जरल्यान्डपछिको दोस्रो धनिमा पर्दछ। यहाँको वार्षिक प्रतिव्यक्ति आय ७० हजार तीन सय ३२ अमेरिकी डलर रहेको छ । यो जनसंख्याको हिसाबले भने सबैभन्दा सानो मुलुक हो ।

तेस्रो धनी- डेनमार्क

विश्वकपमा सहभागी ३२ राष्ट्रमध्ये तेस्रो धनी मुलुक हो, डेनमार्क । डेनमार्कका जनताको वार्षिक प्रतिव्यक्ति आय ५६ हजार चार सय ४४ लडर रहेको छ ।

सबैभन्दा गरिब मुलुक –  सेनेगल

विश्वकपमा सहभागी ३२ राष्ट्रमध्ये सबैभन्दा गरिब मुलुक सेनेगल रहेको छ ।  जसको ताको प्रतिव्यक्ति आय एक हजार ३८ मात्रै छ ।

You may also Like this

थप समाचार

यी हुन् विश्पकप खेल्ने सबैभन्दा धनी र गरिब राष्ट्र
यी हुन् विश्पकप खेल्ने सबैभन्दा धनी र गरिब राष्ट्र

सन २०१८ विश्वकप रसियामा आज (बिहीबार)बाट सुरु हुँदै छ । खेलमा ३२ वटा राष्ट्रहरूले आठवटा समूहहरुमा रहेर विश्वकप खेल्नेछन् । पह ...

फिफा वल्र्ड कप २०१८: कसले उपाधि पाउला ?, जनमत
फिफा वल्र्ड कप २०१८: कसले उपाधि पाउला ?, जनमत

फिफा वल्र्ड कप २०१८: कसले उपाधि पाउला ?, जनमत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई तपाई के भन्नुहुन्छ ?, मतसर्वेक्षण
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई तपाई के भन्नुहुन्छ ?, मतसर्वेक्षण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई तपाई के भन्नुहुन्छ ? ...

आचार्य श्रीनिवासले आफैले गोली हान्न लगाउनुलाई तपाई के भन्नुहुन्छ ?, मतसर्वेक्षण
आचार्य श्रीनिवासले आफैले गोली हान्न लगाउनुलाई तपाई के भन्नुहुन्छ ?, मतसर्वेक्षण

आचार्य श्रीनिवासले आफैले गोली हान्न लगाउनुलाई तपाई के भन्नुहुन्छ ?, मतसर्वेक्षण ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...