यौन सम्पर्क अस्विकार गर्ने १९ महिलालाई जिउँदै जलाइयो

२०७३ जेष्ठ २६ गते १२:२७ मा प्रकाशित


कुर्दिस समाचार एजेन्सी एआरएका अनुसार आईएसआईएसले आफ्नो कब्जामा रहेका १९ यजिदी कुर्दिस महिलाहरुलाई जिउँदै जलाएको छ । ती महिलाहरुले यौन कामदार बन्न अस्विकार गरेका थिए । यस घटनालाई सयौँले प्रत्यक्ष हेरेका थिए ।

कुर्दिस न्यूज एजेन्सीले अब्दुल्ला अल–मालालाई हवाला दिदैँ यि कामदारहरुले इस्लामिक स्टेट फाइटर्ससँग यौन सम्पर्क गर्न अस्विकार गरेका कारण उनीहरुलाई जिउँदै जलाइएको बताएको छ ।

स्थानीय सैनिक स्रोतका अनुसार यस हमालामा सयौँको मृत्यु भएको थियो । त्यस्तै यस दौरान थुप्रै युवती तथा महिलाहरु बलात्कृत भए । आतंककारीले पछिल्लो समय ३ हजार यजिदी युवतीहरुलाई यौन कामदार बनाउने घोषणा गरेको थियो ।

यस्ता अनेक तरिका अपनाएर हत्या गरिएको छ
– घाँटीमा बिस्फोट पदार्थ बाँधेर उडाउने
– पिन्जडामा बन्द गरेर पानीमा डुबाउने
– कारमा राखेर ग्रिनेडले पड्काउने
– बन्धकलाई विष खुवाएर मार्ने
– डुङगामा राखेर टाइम बमले उडाउने
– पिन्जडामा थुनेर जिउँदै जलाउने
– छतबाट खसालेर ढूंगाले हान्ने
– पोलमा झुण्ड्याएर तलबाट आगो लगाइदिने एजेन्सी

You may also Like this

थप समाचार

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...