यस्तो रह्यो विट्स एकेडेमीको खेलकुद सप्ताहको उद्घाटन (भिडियो)

२०७४ माघ २० गते २२:४५ मा प्रकाशित


wits academy sports meet (3)

काठमाडौँ । बौद्ध ६ भुवाल डाडामा रहेको विट्स एकेडेमी उच्च मा.वी. ले माघ १६ गते खेलकुद सप्ताहको उद्घाटन समारोह सम्पन्न गरेको छ ।

wits academy sports meet (5)
शिक्षा मन्त्रालयका उप–सचिव दुर्गा प्रसाद प्रसाईको प्रमुख आतिथ्यता भएको उद्घाटन कार्यक्रममा विद्यालयका टिम, स्थानिय समाजसेवी, विभिन्न स्कुलका प्रिन्सिपलहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

wits academy sports meet (2)
सोही उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गितमा नृत्य तथा विभिन्न खालका आफ्नो कलाकारीता प्रस्तुत गरेका थिए ।

wits academy sports meet (1)
साता व्यापी रुपमा विट्सका विद्यार्थीहरु विचमा नै फुटबल, भलिबल, बास्केटबल, दौड, जम्प लगायतका खेलहरुमा प्रतिस्पर्धा हुँदैछ ।
विजयी विद्यार्थी तथा टिमलाई विशेष समापन कार्यक्रमका विच पुरस्कृत गरिने स्कुलका फाउण्डर, प्रिन्सिपल ज्ञान बहादुर श्रेष्ठले बताउनु भयो ।

wits academy sports meet (4)
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले विट्स एकेडेमीका फाउण्डर, प्रिन्सिपल ज्ञान बहादुर श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

रिभेराको अभिभावक दिवस सम्पन्न (भिडियो)
रिभेराको अभिभावक दिवस सम्पन्न (भिडियो)

काठमाडौँ । चाबहिल, मैजुबहालमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीले अभिभावक दिवस सम्पन्न गरेको छ । शनिबार सुन्धारामा रहेको आर्मी ...

इडन ब्रिजको स्पोर्ट मिट सम्पन्न (भिडियो)
इडन ब्रिजको स्पोर्ट मिट सम्पन्न (भिडियो)

काठमाडौँ । धापासिमा रहेको इडन ब्रिज एकेडेमीले साता व्यापी रुपमा चलेको स्पोर्ट मिटको समापन गरेको छ । शनिबार बुढानिलकण्ठ नगरपा ...

यस्तो रह्यो विट्स एकेडेमीको खेलकुद सप्ताहको उद्घाटन (भिडियो)
यस्तो रह्यो विट्स एकेडेमीको खेलकुद सप्ताहको उद्घाटन (भिडियो)

काठमाडौँ । बौद्ध ६ भुवाल डाडामा रहेको विट्स एकेडेमी उच्च मा.वी. ले माघ १६ गते खेलकुद सप्ताहको उद्घाटन समारोह सम्पन्न गरेको छ ...

प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि पायोनियरलाई (भिडियो)
प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि पायोनियरलाई (भिडियो)

काठमाडौँ । प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि कपनमा रहेको पायोनियर पब्लिक स्कुलले जितेको छ । कपन स्थित प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine