विट्सको २०औँ वार्षिक उत्सब एवं अभिभावक दिवस सम्पन्न (भिडियो)

२०७४ फागुन १६ गते ०८:४१ मा प्रकाशित


wits academy parent day (3)

काठमाडौँ । बौद्ध–६ भुवाल डाडामा रहेको विट्स एकेडेमी उच्च मा.वी.ले आफ्नो २०औँ अभिभावक दिवस शनिबार सम्पन्न गरेको छ । आफ्नै प्रांगणमा आयोजना गरिएको उक्त कार्यक्रम बिहान ११ः३० बजेदेखी बेलुका ५ः३० बजेसम्म भएको थियो ।

wits academy parent day (4)
काठमाडौँ क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा सदस्य कृष्ण राईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विभिन्न स्कुलका प्रिन्सिपलहरु, स्थानिय व्यक्तिहरु, अभिभावक, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

wits academy parent day (2)
कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायनमा आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले शिक्षामा अब नयाँ ढंगबाट बहस हुन जरुरी रहेको बताएका थिए । विट्स एकेडेमीले विद्यार्थी तथा अभिभावक केन्द्रित हुने कार्यक्रममा सहभागि हुन पाउँदा खुशि व्यक्त गरेका थिए ।

wits academy parent day (1)
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले विट्स एकेडेमी उच्च मा.वी.का फाउण्डर, प्रिन्सिपल ज्ञान बहादुर श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...