मष्तिष्क दौडाउने भए खानुस रक्सी !

२०७४ माघ २३ गते १९:४९ मा प्रकाशित


rakshi

काठमाडौ- हालै मात्र एउटा अध्ययनबाट के पत्ता लागेको छ भने थोरै मात्रामा वाईन सेवन मष्तिष्कबाट विषाक्त कुराहरुको निस्कासनमा सहयोगी सावित हुने गर्छ । यसका साथै अल्जाईमरका विरामीहरुका लागि पनि रक्सीको थोरै सेवन फाईदाजनक नै छ ।

कयौँ अध्ययनहरुले अत्याधिक रक्सी सेवन स्वास्थ्यका लागि हानिकारक हुने स्पष्ट पारेका छन् भने कति अध्ययनहरुले थोरै मात्रामा रक्सी खानु हृदयसम्बन्धी रोग लाग्नु अगावै त्यसलाई रोक्नमा सहायक हुने स्पष्ट पारेका छन् ।

अमेरिकाको युनिभर्सिटी अफ रोचेस्टरका मैकन नेडरगर्डले भने लामो समयसम्म धेरै मात्रामा रक्सी खाएमा केन्द्रीय तन्त्रीकातन्त्रमा नराम्रो असर पर्छ । तर यो अध्ययनले पहिलोपटक के प्रमाणीत गरेको छ भने रक्सी खानु मष्तिष्कका लागि राम्रो र फाईदाजनक छ ।

उक्त अध्ययन जर्नल साईटिफिक रिपोटर्स भन्ने जर्नलमा प्रकाशित भएको छ । यसले ग्लिम्फैटिक सिस्टममा फोकस गर्छ र दिमागमा रहेका अनावश्यक जानकारीहरुलाई निस्कासन गर्न सहयोग गर्छ । यो अध्ययन पहिले मुसामाथि गरिएको थियो जसमा रक्सीको दिर्घकालिन प्रभावलाई स्पष्ट देख्न सकिएको बैज्ञानिकहरुले उल्लेख गरेका छन् । 

साभारः रातोपाटी डटकम बाट 

You may also Like this

थप समाचार

शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ
शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ

१ फागुन, काठमाडौं । शिवरात्रीको प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिस ...

प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा
प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा

फागून १, काठमाडौँ  । प्रदेश-१ का बासिन्दाको जीवनस्तरलाई अब सगरमाथाको चुचुरोसम्म पुर्‍याउने समृद्धि सूत्र यदि कसैसँग ...

एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग
एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको लगनखेलले ललितपुरको हात्तीबनमा रहेको नवकिरण बाल आश्रामका बालबालिकाहरुलाई सहयोग गरेको छ । शा ...

काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा
काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा

काठमाडौं माघ २६ । फिलिप काउटिन्होले बार्सिलोनाका लागि पहिलो गोल गर्दा क्याटलान टोली कोपा डेल रेको फाइनलमा पुगेको छ । बि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine