+2 मा कस्ता कलेज छान्ने?: न्यु मिलीनियम कलेजका क्याम्पस प्रमुख कमल सापकोटासंग गरिएको कुराकानी

२०७३ जेष्ठ २९ गते १६:१५ मा प्रकाशित


काठमाडौँ — एस एल सीलाई नेपाली समाजमा आइरन गेटको रुपमा चिनिन्छ हाम्रो समाजमा तसर्थ एस एल सी पास गरिसकेपछी प्लस टु पढ्दा बिद्यार्थीले छनोट गर्ने बिषयले उसको भविष्यलाई निर्धारण गर्दछ तसर्थ प्लस टुमा बिषय छनोट गर्दा आफ्नो रुची, क्षमता लगायतका यावत कुराहरुलाई ध्यान दिन जरुरि छ । यि सबै कुराहरु भइरहदा पनी आम बिद्यार्थी तथा अभिभावकहरुमा कसरी सहि बिषय र कलेज छान्न सकिन्छ भन्ने कुरा नै दोधार भएको देखिन्छ ।
अभिभावको दवाव र इच्छामा बिषय छनोट गर्दा बिद्यार्थीको इच्छा विपरित भएमा त्यसले गलत रिजल्ट दिने त छदै छ कतिपय हल्ला र बाहिरी भौतिक पुर्वाधारको मात्र पछाडी लागेर कलेज छान्दा सहि कलेज छनोट नहुन पनी सक्छ ।


अझ अहिले त ग्रेडिंगमामा रिजल्ट आउदैछ । अब कसरी विद्यार्थीहरुले भर्ना हुन सक्छन् त ? यि यावत प्रश्नहरुको जगमा कसरी सहि बिषय र कस्ता कलेज छान्न सकिन्छ ? भनेर आम अभिभावक तथा बिद्यार्थीसंग जानकारी दिने उद्देश्यले ktmkhabar.com ले अव कस्ता कलेज पढ्ने ? स्तम्भमा न्यु मिलीनियम कलेज, सुकेधारा काठमाडौँका क्याम्पस प्रमुख कमल सापकोटासंग भिडियो कुराकानी गरेका छौ जहा ग्रेडिंगमा रिजल्ट आउदैछ अनी त्यसका लागि कसरी भर्ना ब्यबस्थापन गर्नु भएको छ त ? भन्ने कुरामा जानकारी गराउनु भएको छ । प्रस्तुत छ सोहीकुराकानीको अंश:- 

You may also Like this

थप समाचार

नेफद्धारा टोखा नगरपालिकाका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान समारोह (फोटोफिचर)
नेफद्धारा टोखा नगरपालिकाका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान समारोह (फोटोफिचर)

काठमाडौँ । उत्तर भेगीय शैक्षिक मञ्च (नेफ) ले टोखा नगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडाअध्यक्ष तथा वडा सदस्यहरुलाई बधाई त ...

ओलीले प्रचण्डलाई भनेः कार्यकर्तालाई मतपत्र च्यात्न लगाएर पुनः मतदान हुने सपना नदेख्नुस्
ओलीले प्रचण्डलाई भनेः कार्यकर्तालाई मतपत्र च्यात्न लगाएर पुनः मतदान हुने सपना नदेख्नुस्

काठमाडौं, जेठ १५ - एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भरतपुरमा पुन मतदानाको स ...

एमालेको अडानका कारण संसदमा बजेट प्रस्तुत हुन ढिला
एमालेको अडानका कारण संसदमा बजेट प्रस्तुत हुन ढिला

जेठ १५ । प्रधानन्यायाधीश सुशीला कार्कीबिरूद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएपछि मात्रै बजेट प्रस्तुत गर्न दिने प्रमुख प्रतिप ...

भरतपुरमा पुनः मतदान एमालेलाई अस्वीकार्यः ओली
भरतपुरमा पुनः मतदान एमालेलाई अस्वीकार्यः ओली

१५ जेठ, काठमाडौैं । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगसँग माग गरेको छ । एमाले अध्यक्ष ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...