विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई

२०७५ असार ३२ गते ००:२३ मा प्रकाशित


काठमाडौँ । रसियामा सम्पन्न विश्वकप २०१८ को गोल्डेन बल क्रोएसियाका कप्तान लुका मोडरिकले पाएका छन् । उनी विश्वकपकै उत्कृष्ट खेलाडी बनेका हुन् ।

world cup golden ball

मोडरिकको टिमले आइतबार भएको फाइनल खेलमा फ्रान्ससँग ४-२ गोल अन्तरले पराजित भएको थियो । सन् २०१४ को विश्वकपमा मेस्सीको टिम अर्जेन्टिनाले फाइनलमा जर्मनीसँग हार्दा अर्जेन्टिनाका स्टार लिओनल मेस्सीले गोल्डेन बल पाएका थिए ।

यस्तै विश्वकप २०१८ को गोल्डेन बुट इंग्ल्याण्डका ह्यारी केनले जितेका छन् । विश्वकपमा सर्वाधिक गोल गर्नेलाई दिने गरिएको गोल्डेन बुट ह्यारी केनले पाएका हुन् । उनले ६ गोल गरेका थिए । केनले टिम इंग्ल्याण्ड सेमिफाइनलमा क्रोयसियासँग हारेको थियो । तेश्रो स्थानका लागि बेल्जियमसँग हार्दै विश्वकप २०१८ को चौथो स्थानमा रह्यो ।
विश्वकप २०१८ को गोल्डेन ग्लोब बेल्जियमका गोलरक्षक थिबोउट कोर्टियसले जितेका छन् ।

You may also Like this

थप समाचार

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ
७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ

विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प् ...

वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन
वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन

काठमाडौँ । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । गएराति आफ्नै निवास ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...