दसैँ भ्याउन छिटोछिटो मतगणना

२०७४ असोज ३ गते १३:०७ मा प्रकाशित


nepal-elcकाठमाडौं, असोज ३ । दुई दिनपछि नेपालीहरुको महान चाड दसैँ सुरु हुदैँछ। बिहिबार दसैँको घटस्थापना छ। त्यही दसैंमा घर जान तेस्रो चरणमा स्थानीय चुनाव भएको प्रदेश नम्बर २ मा खटिएका कर्मचारीलाई हतार छ। परिवारसँग समय बिताउने चाहनाले दसैँअगाडि जतिसक्यो छिटो मतगणना सक्ने धाउन्नमा छन्।

रौतहटको गरुडा नगरपालिकामा खटिएका निर्वाचन अधिकृत नविनकुमार जोशीले गए रातिबाट नै मतगणना सुरु गरे। बिहानबाट उनले दुई स्थानमा गणना सुरु गराए। दलीय प्रतिनिधिलाई पनि दसैँको हतारो छ।

कतिपय निर्वाचनमा खटिएका कर्मचारी टाढा पुग्ने पर्ने भएकाले समयको चापमा छन्।

You may also Like this

थप समाचार

इतिहासकै चिसो ओलम्पिक आजबाट सुरू हुँदै
 इतिहासकै चिसो ओलम्पिक आजबाट सुरू हुँदै

काठमाडौं माघ २६ । २३ औं विन्टर ओलम्पिक दक्षिण कोरियाको प्योङच्याङमा शुक्रबारबाट सुरु हुँदैछ । प्योङचाङमा उदघाटन समारोहको भव् ...

समाचारप्रति कुनै गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह
समाचारप्रति कुनै गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह

काठमाडौँ – प्रेस काउन्सिल नेपालले आम सञ्चारमाध्यमबाट प्रकाशित समाचरका विषयमा गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह गर ...

रियललाई क्लब विश्व कपको उपाधि
रियललाई क्लब विश्व कपको उपाधि

क्रिस्टियानो रोनाल्डोले एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले लगातार दोस्रो पटक क्लब विश्व कपको उपाधि जितेको छ । ग्रिमिओलाई ...

​हुस्सुका कारण तराईको जनजीवन प्रभावित
​हुस्सुका कारण तराईको जनजीवन प्रभावित

हुस्सुका कारण तराईका जिल्लाहरुको जनजीवन आइतबार पनि प्रभावित भएको छ । शनिबारदेखि तराईमा बाक्लो हुस्सु लागेको छ । तर हुस्सु लाग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...