चार महानगरमा कसको मत कति ?

२०७४ जेष्ठ ३ गते १७:३३ मा प्रकाशित


vote-counting_2२ जेठ, काठमाडौं । मुलुकका चार महानगरपालिकाको मत परिणाम आउने क्रम जारी छ । आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको अहिलेसम्म प्राप्त नतिजा अनुसार एमालेले तीन महानगर र कांग्रेसले एक महानगरमा अग्रता लिएको छ ।

एमालेले काठमाडौं र भरतपुर र पोखरा महानगरमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले ललितपुरमा अग्रता लिएको छ ।

अहिलेसम्मको परिणाम अनुसार काठमाडौ महानगरमा पहिलो एमाले दोस्रो कांग्रेस र तेस्रो स्थानमा विबेकसील बनेको छ । त्यस्तै ललितपुरमा कांग्रेस पहिलो, एमाले दोस्रो र बिवेबशील तेस्रो बनेको छ । भरतपुरमा एमाले पहिलो र माओवादी केन्द्र दोस्र्रो स्थानमा छ भने पोखरामा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेको छ ।

यसैबीच काठमाडौ महानगरको वडानम्बर १ मा एमालेले खाता खोलेको छ । वडानम्बर १ एमाले उम्मेदवार भरतलाल श्रेष्ठ बजियी भएका छन् । उनले १ हजार ३५ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी कांग्रेसका भोला थापाले ६ सय ३२ पाएका छन् ।
काठमाडौ महानगरपालिका
नेकपा एमाले १७२८
नेपाली कांग्रेस ११०३
माओवादी केन्द्र २०६
साझा पार्टी ६५७
विवेकशील नेपाली ८९४

 

ललितपुर महानगरपालिका
नेकपा एमाले ८३५७
नेपाली कांग्रेस ८१९८
माओवादी केन्द्र १३५२
साझा पार्टी ३८४७
भरतपुर महानगरपालिका
नेकपा एमाले ३८७०
माओवादी केन्द्र २४६१
राप्रपा १६४

पोखरा महानगरपालिका
नेकपा एमाले ५२३०
नेपाली कांग्रेस ५०६३

You may also Like this

थप समाचार

आगामी निर्वाचनको पर्यवेक्षण गर्न चाहनेसँग आवेदन माग
आगामी निर्वाचनको पर्यवेक्षण गर्न चाहनेसँग आवेदन माग

काठमाडौं, असोज ६ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न अनुमति चाहने संघसंस ...

पर्सागढी नगरमा नेपाली काँग्रेस विजयी
पर्सागढी नगरमा नेपाली काँग्रेस विजयी

पर्सा, ६ असोज । पर्साको पर्सागढी नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।प्रमुखमा लोकनारा ...

स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा राष्ट्रसंघ महासचिवद्धारा नेपाली जनतालाई बधाई
स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा राष्ट्रसंघ महासचिवद्धारा नेपाली जनतालाई बधाई

६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाललाई बधाई दिएको छ । राष्ट्र संघ ...

चिकित्सकद्वारा आकस्मिकबाहेक सबै सेवा ठप्प, बिरामीको कन्तबिजोग
चिकित्सकद्वारा आकस्मिकबाहेक सबै सेवा ठप्प, बिरामीको कन्तबिजोग

६ असोज, काठमाडौं । चिकित्सकहरुले शुक्रबारदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । उपचारका क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...