सम्भोगको आवाजले टेनिस खेल नै स्थगित भएपछि...

२०७४ बैशाख १५ गते १४:१५ मा प्रकाशित


sambhoog१५ बैशाख । सम्भोगका बेला एकजना महिलाले निकालेको ठूलो आवाजका कारण चलिरहेको टेबलटेनिस खेल नै स्थगित गर्नुपरेको छ ।

घटना अमेरिकाको हो । अमेरिकाको फ्लोरिडमा चलिरहेको सारासोटा ओपन टेनिस अन्तरगतको एक खेल सम्भोगका बेला महिलाले निकालेको आवाजका कारण केहीबेर स्थगित भएको छ ।


प्रतियोगिताअन्तरगत फ्रान्सेस टिओफे र मिचेल क्रुगरबीच खेल चलिरहेको थियो । खेल चलिरहेको बेला एक्कासी सेक्स गर्नेबेला निकाल्ने आवाज सुनियो । टिओफेले सुरुमा त्यो आवाज सुनेछन् र उनले निकै आश्चर्य मान्दै आवाज आएको दर्शक दिर्घातर्फ हेरे । अरुले पनि सेक्सको आवाज आएसँगै आश्चर्य मानेर हेरे ।

आवाज कहाँबाट आएको हो रु कुन ठाउँमा सम्भोगको सत्र चलिरहेको हो ठम्याउन गाह्रो भयो । उक्त आवाज लाइभ सहवासको कार्यक्रमबाट नभै कसैले मोबाइल फोनमा चर्को स्वरमा पोर्न भिडियो चलाउँदा आएको हुनसक्ने अनुमान गरियो । तर कतिपयले भने त्यो फोनबाट आएको आवाज नभै नजिकैको अपार्टपेन्टमा कुनै जोडीले साच्चीकै सम्भोग गरिररहेको र त्यसो गर्दा चर्को आवाज निकालिरहेको अनुमान पनि गरे ।

उक्त आवाज सुनिएपछि दोश्रो सेटमा सर्भ गर्न आटेका टिओफे केहीबेर रोकिए । उक्त सेक्स न्वाइज बन्द नहुँदासम्म खेल सुरु हुन सकेन ।

एजेन्सी

You may also Like this

थप समाचार

यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ
यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ७ भेटघाट चोकमा रहेको फ्रेण्डसिप क्याफेले आइतबार न्यू इअर इभ तथा छैटौ वार्षिक उत्स ...

लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)
लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)

समग्र मजदुरहरुको हकहितको लागि भनेर स्थापना गरिएको नेपाली कांग्रेस पार्टीको सुवेच्छुक संगठन हो नेपाल ट्रेड युनियन कांग्रेस । ...

म्यान्चेस्टर सिटी विजयी
म्यान्चेस्टर सिटी विजयी

काठमाडौँ । शनिबार भएको इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । सो विजयसंगै सिटीले लगातार १६ औं जितको कीर्तिमान ...

वाम गठबन्धन टुट्दैनः प्रचण्ड
वाम गठबन्धन टुट्दैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...