बिराट र अनुस्काले गरे बिहे

२०७४ मंसिर २५ गते २२:५२ मा प्रकाशित


भारतीय क्रिकेट टिम कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुस्का शर्मा सोमबार बिबाह बन्धनमा बाँधिएका छन्।

virat-kohali-anushka-sharma bihe

अत्यन्त गोप्य राखिएको बिबाह समारोहको पहिलो तस्बिर बिराट र अनुस्काले ट्वीटरबाट सार्वजनिक गरेका छन् ।

virat status
बिबाह इटालीको टस्कनिको एक रिसोर्टमा भएको हो जहाँ दुवैजनाको परिवार तथा अत्यन्त निकट व्यक्तित्वहरु मात्रै उपस्थित थिए।

anushka status

श्रोतका अनुसार दुवैले २१ डिसेम्बरमा मुम्बईमा रिसेप्सन पार्टी आयोजना गर्नेछन् जसमा बलिउड र क्रिकेट जगतका हस्तीहरु देखि ठुला राजनीतिक ब्यक्तित्वहरु समेत उपस्थित हुनेछन्।

selfi-virat-anushka-family
बिबाहमा सुरक्षा ब्यबस्था अत्यन्त कडा गरिएको थियो जहाँ निमन्त्रणा बाहेकका अरुलाई उपस्थितिको कुनै मौका थिएन।

You may also Like this

थप समाचार

जगडोलको विकासलाई वढावा दिन जगडोल रेसिडेन्ट ग्रुपले गर्यो छलफल तथा चियापान कार्यक्रम
जगडोलको विकासलाई वढावा दिन जगडोल रेसिडेन्ट ग्रुपले गर्यो छलफल तथा चियापान कार्यक्रम

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा रहेको जगडोल रेसिडेन्ट ग्रुपले जगडोल कृष्ण मन्दिरमा शनिबार चियापान तथा भेट ...

यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ
यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ७ भेटघाट चोकमा रहेको फ्रेण्डसिप क्याफेले आइतबार न्यू इअर इभ तथा छैटौ वार्षिक उत्स ...

लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)
लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)

समग्र मजदुरहरुको हकहितको लागि भनेर स्थापना गरिएको नेपाली कांग्रेस पार्टीको सुवेच्छुक संगठन हो नेपाल ट्रेड युनियन कांग्रेस । ...

म्यान्चेस्टर सिटी विजयी
म्यान्चेस्टर सिटी विजयी

काठमाडौँ । शनिबार भएको इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । सो विजयसंगै सिटीले लगातार १६ औं जितको कीर्तिमान ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...