ट्रम्प विरुद्ध अंतरिक्षमा विरोध, गालीसहितको अंतरिक्ष यात्राको पूरा भिडियो हेर्नुस्

२०७४ बैशाख १० गते १५:३९ मा प्रकाशित


trump-काठमाडौं, बैशाख १०। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षितगरी अंतरिक्षमा अश्लिल शब्दमा लेखिएको प्लेकार्डसहितको विरोध गरेका छन् ।

गत विहिबार राति रसियाको ‘अटोनोमाउस स्पेस एजेन्सी नेटवर्क’ले पहिलो अंतरिक्ष यात्री युरी गागरिनको सम्झनामा राष्ट्रपति ट्रम्पलाई गाली गरीएको व्यानर अंतरिक्षमा पठाइएको हो । साथै एजेन्सीले चन्द्रमामा पाइला टेक्ने छैँठौ व्यक्ति एडगर मिसेलबाट पाएको प्रेरणाले व्यानर बनाएकोसमेत उल्लेख गरेको छ ।

अमेरिकाका् ४५औँ राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प अहिलेसम्मकै सबैभन्दा धेरै विवादास्पद व्यक्ति हुन् । तर, अंतरिक्षमै उनको विरोध भएपछि उनी पहिलोसमेत बनेका छन् ।

‘अटोनोमाउस स्पेस एजेन्सी नेटवर्क’ ९आसन० एक ग्लोबल नेटवर्क भएको ‘डिआइवाइ’ कार्यक्रम अन्तर्गत अंतरिक्षमा खोज तथा अनुसन्धान गर्ने संस्था हो ।

खराब रानजनीति गरेर चन्द्रमाको पनि वातावरण धुमिल बनाउन सक्ने भन्दै विशेष ड्रोनमार्फत अंतरिक्षमा व्यानर पठाई ट्रम्पको विरोध गरीएको एजेन्सीले उल्लेख गरेको छ ।

ट्वीटरमा प्रकाशित गरीएको जस्तो व्यानर ड्रोनको बाहिरी सतहमा झुन्डाइएको छ र त्यसको वरीपरी सुन्दर पृथ्वी देखिएको छ । प्ले कार्डमा राष्ट्रपति ट्रम्पलाई अस्लिल शब्दहरुले गाली गरीएको छ ।

कस्तो छ त गालीसहितको अंतरिक्ष यात्रा भिडियो हेर्नुस् ।

You may also Like this

थप समाचार

३५ प्रतिशत मत खस्यो
३५ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...