भरतपुरकाण्ड: सर्वोच्चले आज कस्तो निर्णय गर्ला ?

२०७४ साउन २ गते १२:४४ मा प्रकाशित


debi-renu२ साउन । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुने नहुने अन्योल बढेको छ ।

सोमबार भरतपुरको मुद्दा न्यायाधीशहरु ओम प्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा तोकिएको छ । पेसी तोकिए पनि सोमबार नै पालो आउने नआउने टुंगो नभएकाले सुनवाई हुने नहुने अन्योल भएको हो । सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको सपथ ग्रहण र पदवहालीको कार्यक्रम पनि रहेको छ ।

भरतपुर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर भएको रिटमा सर्वोच्चले निर्णय नसुनाउँदा चुनाव भएको दुई महिना वित्दा पनि भरतपुरमा मेयर उपमेयर तथा केही वडाका अध्यक्ष र सदस्य चयन हुन सकेका छैनन् भने चुनाव जितेका वडा अध्यक्ष र सदस्यहरुले पनि काम गर्न पाएका छैनन् ।

You may also Like this

थप समाचार

वीरगञ्ज महानगरको मतगणना रोकियो, १८ हजार मत गन्दा ११ हजार मात्रै
वीरगञ्ज महानगरको मतगणना रोकियो, १८ हजार मत गन्दा ११ हजार मात्रै

५ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकामा १८ हजार मत गनिसक्दा ११ हजार मात्रै मतको विवरण सार्वजनिक भएपछि मतगणना स्थगित भएको छ ...

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, भदौ ५ । दसैँ सुरु हुँदै गर्दा सुनचाँदीको मूल्य केही घटेको छ। घटस्थापनाका दिन सुन प्रतितोला ३ सय र चाँदी ५ रुपैयाँले ...

रोहिङ्गालाई सहायता पुर्याउन गएको ट्रक दुर्घटनामा नौ जनाको मृत्यु
रोहिङ्गालाई सहायता पुर्याउन गएको ट्रक दुर्घटनामा नौ जनाको मृत्यु

५ असोज, बङ्गलादेश । म्यानमारबाट विस्थापित भएर बङ्गलादेशमा शरणार्थीका रुपमा बसेका रोहिङ्गालाई सहायता पु¥याउन गएको रेडक्रसक ...

१३५ स्थानीय तहको मतगणना जारी
१३५ स्थानीय तहको मतगणना जारी

३ असोज, काठमाडौँ । प्रदेश नं २ का १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको म ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...