जोन सिना र प्रेमिकाले युट्युबका लागि यसरी उतारे कपडा, हेर्नुहोस् भिडियो

२०७४ बैशाख ११ गते ११:१८ मा प्रकाशित


kapada2बैशाख ९ – अमेरिकाका चर्चित रेसलर र डब्लूडब्लूईका सुपरस्टार जोन सिना र उनकी प्रेमिका निकी बेलाले युट्युबका लागि कपडा उतारेका छन् र यसको भिडियो युट्युबमा पोष्ट पनि गरेका छन् ।

यो जोडीले आफ्ना प्रशंसकलाई यदि ‘द बेला ट्विन्स’ को पेजमा ५ लाख सब्सक्राइबर्स भए उनीहरुले क्यामराको अगाडि स्ट्रिप डाउन गर्ने बताएका थिए ।

यसका लागि जोन सिनाका प्रशंसकले चाँडै नै यो जोडीलाई उनीहरुको उद्देश्यसम्म पुर्याउन सहयोग गरे ।

त्यसपछि जोन सिना र उनकी प्रेमिकाले आफ्नो प्रतिबद्धतालाई पूरा गरे र क्यामराको अगाडि स्ट्रिप डाउन गरे ।

सुरुवातमा जोन सिना थोरै हिच्किचाएको देख्न सकिन्छ ।

तर पछि उनले प्रेमिकासँग डान्ससमेत गरे ।

स्मरण रहोस् जोन सिनाले रेसलमेनिया ३३ को क्रममा रिङभित्रै प्रेमिका निकी बेलालाई विवाहको प्रस्ताव गरेका थिए ।

खेल समाप्त हुने बित्तिकै जोन सिनाले निक्कीलाई रिङको बिचमा नै औंठी लगाइदिएका थिए ।

You may also Like this

थप समाचार

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

लौ अब पत्ता लाग्यो मान्छेको अधिकतम आयु !
लौ अब पत्ता लाग्यो मान्छेको अधिकतम आयु !

२५ भाद्र । तपाइँ चाहे जति नै धेरै स्वस्थ किन नहुनुस् वा बाँच्नका लागि अनेकन जुक्ति किन नगर्नुस्, एकदिन मर्नैपर्दछ । कोही धेरै ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...