उपमेयरनै नउठाएको ललितपुरमा सूर्यलाई ६७४७ मत

२०७४ जेष्ठ ५ गते १३:२९ मा प्रकाशित


CPN-UMLललितपुर, जेठ ५ । उम्मेद्वारनै नउठाएको ललितपुर महानगरपालिकामा नेकपा एमालेका उपमेयरको चुनाव चिन्ह सूर्यमा ६७४७ मत खसेको छ। राप्रपासँग साझेदारी गरेको एमालेले मेयरमा र उपमेयरमा राप्रपालाई सघाउने भएका थिए। मत गणना सकिएको वार्ड नम्बर १ देखि १२ सम्मको अन्तिम परिणाम अनुसार राप्रपा-एमालेको गठबन्धनलाई ३९३० मत र उम्मेद्वार नै नउठाएको एमालेको सूर्यलाई ६७४७ मत खसेको छ।

यहाँ नेपाली कांग्रेसका उम्मेद्वारले उपमेयरमा अग्रता लिइरहेका छन्।

पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेद्वार गीता सत्यालले ८७८९ मत पाएकी छन्। यस्तै साझा पार्टीकी शोभा शाक्यले ७४१९ मत पाएकी छन्। यस्तै एमाले(राप्रपाका बाबुकाजी प्रधानले ३९३० मत पाएका छन्। यस्तै माओवादीकी हसिना शाक्यले ४१२० मत पाएकी छन्।

You may also Like this

थप समाचार

अहिलेसम्मको मतपरिणाम बाहिरियो, कसले कति जिते ?
अहिलेसम्मको मतपरिणाम बाहिरियो, कसले कति जिते ?

काठमाडौं, असोज ६ । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा भएको निर्वाचनको ७० स्थानको मतपरिणाम सार् ...

उपचारबाट फर्के कपिल, अब शो को शुटिङ सुरु हुने
उपचारबाट फर्के कपिल, अब शो को शुटिङ सुरु हुने

एजेन्सी, असोज ६ । स्वास्थ्य अवस्थाको कारण शो नै बन्द गरेर उपचार गराएका भारतीय कमेडियन कपिल घर फर्किएका छन्। १२ दिनको आयुर्वेद ...

पहिरोमा परी तेजबहादुर र उनका ६० भेडा मरे

६ असोज, काठमाडौं । हुम्लाको श्रीनगरबाट बाजुरा भेडासहित आउँदै गरेका ३५ वर्षी तेज बहादुर बुढा र उनका ६० वटा भेडाको पहिरोमा परि ...

वीरगञ्ज महानगरमा रोचक भिडन्त
वीरगञ्ज महानगरमा रोचक भिडन्त

६ असोज, काठमाडौं । २ नंं. प्रदेशको एकमात्रै महानगरपालिका विरगन्जमा मेयर पदमा राजपा र कांग्रेस उम्मेदवारबीच रोचक भिडन्त हुदै आ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...