विमान दुर्घटनामा अधिकांश खेलाडी गुमाएको चापेकोएन्सेले उचाल्यो उपाधि

२०७४ बैशाख २६ गते १२:५६ मा प्रकाशित


tournament२६ वैशाख । विमान दुर्घटनमा टिमका १९ खेलाडी तथा २४ पदाधिकारी गुमाएको ब्राजिलको फुटबल क्लब चापेकोएन्सेले उपाधि जितेको छ । दुर्घटनामा खेलाडी तथा पदाधिकारी गुमाएपछि यो सिजन २५ नयाँ खेलाडी अनुबन्ध गरेको चापेकोएन्सेले दुर्घटना भएको ६ मिहना भित्रमा उपाधि जितेको हो । गएको नोभेम्बरमा भएको दुर्घटनामा क्लबका तीन खेलडी मात्रै बाँच्न सफल भएका थिए ।

ब्राजिल तथा अर्जेन्टिनाका शीर्ष क्लबले चापेकोएन्सेलाई लोनमा खेलाडी उपलब्ध गराएका थिए । चापेकोएन्सेले सान्टा काटारिना स्टेट च्याम्पियनसिपको उापधि जितेको हो । आइतबार भएको फाइनल प्लेअफमा एवाईसँग १–० ले पराजित भएपछि चापेकोएन्सेले उपाधि जितेको हो । पहिलो लेगमा चापेकोएन्से १–० ले विजयी भएको थियो, त्यसैले सिजनमा यसअघि गरेको प्रदर्शनका आधारमा उपाधि जित्न सफल भएको हो ।

उसले लगातार दोस्रो सिजन उपाधि जितेको हो । कोपा साउथअमेरकानाको फाइनल खेल्नका लागि कोलम्बिया जाने क्रममा गएको नोभेम्बरमा विमान दुर्घटना भएको हो । दुघर्टनामा क्लबका १९ खेलाडीसहित ७१ जनाको ज्यान गएको थियो । दुर्घटनामा डिफेन्डर निटो र एलन रुस्चेल तथा गोलरक्षक ज्याक्सन फाल्लमान्नसहित ६ जना विमान दुर्घटनामा बाँच्न सफल भएका थिए ।

You may also Like this

थप समाचार

मन्त्रीपरिषद बैठक सकियो, यस्ता छन् निर्णय !
मन्त्रीपरिषद बैठक सकियो, यस्ता छन् निर्णय !

१२ साउन, काठमाडौं । मन्त्रीपरिषदको बैठक सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले १९ जना मन्त्री थपेसँगै सिंहदरबारमा पहिलो प ...

खोलामा बस खस्यो, दुईको ज्यान गयो, दुई हराए, ३० गम्भीर

१२ साउन । कास्की र लमजुङको सिमानामा बग्ने रुदी खोलामा यात्रुबहाक बस खसेको छ । विहिबार दिउँसो ना ५ ख ६३९५ यात्रुबहाक बस खस्दा ...

बलात्कारको बदला बलात्कार...
बलात्कारको बदला बलात्कार...

१२ साउन । पाकिस्तानको पञ्जाव प्रान्तस्थित एउटा गाउँमा पञ्चायतको आदेश अनुसार बलात्कारको बदलामा बलात्कार गरिएको घटना प्रकाशमा आ ...

स्तरोन्नतिमै सकियो १७ करोड, अवस्था ज्यूका तिउ !
स्तरोन्नतिमै सकियो १७ करोड, अवस्था ज्यूका तिउ !

काठमाडौं, साउन १२ । कर्णाली राजमार्गको सुर्खेतदेखि गम्गडीसम्मको सय किलोमिटर लामो सडकखण्डमा पहिरोको जोखिम अत्यधिक छ । कुल एक स ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...