स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा राष्ट्रसंघ महासचिवद्धारा नेपाली जनतालाई बधाई

२०७४ असोज ६ गते १६:३६ मा प्रकाशित


gutere६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाललाई बधाई दिएको छ ।

राष्ट्र संघ महासचिव एन्टेनिया गुटेरसले नेपालमा सफलतापूर्व स्थानीय तह निर्वाचन सफल भएकोमा नेपाली जनतालाई बधाईं दिँदै बाँकी निर्वाचनलाई पनि समावेशी ढंगले सफल बनाउन शुभकामना दिएका हुन् ।

राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा महासचिव एन्टेनियो गुटेरसका प्रवक्ता स्टेफन डुजारिकले स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न गरेकोमा नेपाली जनतालाई महासचिवले बधाई दिएको बताए ।

निर्वाचनले संघीयता कार्यान्वयनको दिशामा महत्वपूर्ण कदम मानेको प्रवक्ता डुजारिकले बताए। उनले प्रादेशिक र केन्द्रीय तहको निर्वाचन पनि समावेशी ढंगले गराउन सुझाव दिएको छन्।

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...