हालसम्म अन्तिम नतिजा आएका एमालेका विजयी उम्मेदवार को को ?

२०७४ जेष्ठ ३ गते १४:५३ मा प्रकाशित


ktmward1३ जेठ, काठमाडौं । पहिलो चरणमा निर्वाचन भएका २ सय ८३ स्थानीय तहमध्ये हालसम्म अन्तिम नजिता आएका मध्ये ३५ तहमा जितेर एमालेले अग्रता लिएको छ ।

एमालेले ५ नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ३२ गाउँपालिका प्रमुख पदहरु जितेको छ ।


हालसम्म नतिजा सार्वजनिक भएकामध्ये ३ नम्बर प्रदेशबाट एमालेले २ नगरपालिकासहित १४ स्थानीय तहमा जित हात पारेको छ । त्यस्तै ४ नम्बर प्रदेशबाट ११ गाउँपालिकामा जित हासिल गरेको छ भने ६ नम्बर प्रदेशमा ४ नगरपालिकासहित १२ स्थानीय तह जितेको छ ।

एमालेले जितेको स्थानीय तह यस प्रकार छन्:

प्रदेश नम्बर ३

मकवानपुरस्

मकवानपुरगढी गाउँपालिका
अध्यक्षः विदुर हुमागाई, उपाध्यक्ष हर्कमाया रुम्बा

इन्द्रसरोवर गाउँपालिका
अध्यक्षः जीवन लामा, उपाध्यक्ष उमा लामा

कैलाश गाउँपालिका
अध्यक्ष टंंक मुक्तान, उपाध्यक्ष सुकुमाया घिसिङ

रामेछापः

उमाकुण्ड गाउँपालिका
अध्यक्ष शेरबहादुर सुनुवार

गोकुलगंगा गाउँपालिका
अध्यक्ष खड्गवहादुर सुनुवार,उपाध्यक्ष राधिका श्रेष्ठष्

दोलखाः

जिरी नगरपालिका
मेयर टंक जिरेल, उपमेयर कृष्णमाया बुढाथोकी

सिन्धुपाल्चोकः

लिसंखुपाखर गाउँपालिका
अध्यक्ष कमल नेपाल, उपाध्यक्ष हमेगंगा मोक्तान

काभ्रेपलाञ्चोकः

खानीखोला गाउँपालिका
अध्यक्षः कृष्णप्रसाद खुलाल

रसुवाः

गोसाइँकुण्ड गाउँपालिका
अध्यक्ष काइसाङनुर्पु तामाङ, उपाध्यक्ष ग्याल्मु तामाङ

कालिकास्थान गाउँपालिका
अध्यक्षःसीत अधिकारी, उपाध्यक्ष भवानी न्यौपाने

धादिङः

धुनीबेसी नगरपालिका
मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल

सिद्धलेक गाउँपालिका
अध्यक्षःप्रेमनाथ सिलवाल, उपाध्यक्ष कमला शर्मा

ललितपुरः

महाँकाल गाउँपालिका
अध्यक्ष रामचन्द्र दाहाल, उपाध्यक्ष कमला तामाङ

प्रदेश नम्बर ४

स्याङ्जाः

आँधीखोला गाउँपालिका
अध्यक्ष सुधीर पौडेल

हरिनास गाउँपालिका
अध्यक्ष खिमनारायण मानन्धर, उपाध्यक्ष छाया पराजुली

फेदीखोला गाउँपालिका
अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देवी थापा

कास्कीः

मादी गाउँपालिका
अध्यक्ष बेदवहादुर थापा, उपाध्यक्ष विष्णुकुमारी पौडेल

माछापुच्छ्रे गाउँपालिका
अध्यक्ष कर्ण गुरुङ, उपाध्यक्ष कृष्णकुमारी दुवाडी

रुपा गाउँपालिका
अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुबा गुरुङ

तनहुँः

देवघाट गाउँपालिका
अध्यक्ष दुर्गावहादुर थापा, उपाध्यक्ष बिमला थापा

मनाङः

चामे गाउँपालिका
अध्यक्ष लोकेन्द्रवहादुर घले

नेस्याङ गाउँपालिका
अध्यक्ष कान्छा घले, उपाध्यक्ष मिङ्खु गुरुङ

मुस्ताङः

घरपझोङ गाउँपालिका
अध्यक्ष आशवहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङ

प्रदेश नम्बर ६

दैलेखः

नारायण नगरपालिका
अध्यक्ष रत्नबहादुर खड्का, उपाध्यक्ष सावित्री मल्ल

चामुण्डा नगरपालिका
मेयर सूर्यबहादुर शाही, उपमेयर तारा शाही

महाबु गाउँपालिका
अध्यक्ष जंगबहादुर शाही

भैरवी गाउँपालिका
अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदमकुमारी विष्ट

ठाटीकाँध गाउँपालिका
अध्यक्ष धीरबहादुर शाही, उपाध्यक्ष सुस्मिता सिंह

जाजरकोटः

शिवालय गाउँपालिका
अध्यक्ष नन्दकुमार शाही, उपाध्यक्ष कुमारी थापा

हुम्लाः

अदानचुली गाउँपालिका
अध्यक्ष दल फडेरा, उपाध्यक्ष सौमती ऐडी

जुम्लाः

तिला गाउँपालिका
अध्यक्ष रतन योगी, उपाध्यक्ष विष्णुकली रावत

डोल्पाः

त्रिपुरासुन्दरी नगरपालिका
मेयर ओमवहादुर बुढा

ठूलीभेरी नगरपालिका
मेयर गणेशबहादुर शाही

शे(फोक्सुण्डो गाउँपालिका
अध्यक्ष तसी तुन्डुक गुरुङ

काइके गाउँपालिका
अध्यक्ष अंगद राना

सल्यानः

ढोरचौर गाउँपालिका
अध्यक्ष चित्रबहादुर चलाउने, उपाध्यक्ष पुष्पा बोहोरा

You may also Like this

थप समाचार

इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु, आठ घाइते
इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु, आठ घाइते

चितवन । चितवनको बिके इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । कालिका नगरपालिका वडा नम्वर ६ मिलि ...

सर्लाही ४ बाट अमरेशकुमार सिंह विजयी
सर्लाही ४ बाट अमरेशकुमार सिंह विजयी

सर्लाही । सर्लाही क्षेत्र नं। ४ बाट नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सिंह २९ ...

प्रदीप पौडेलको क्षेत्रमा पुनः मतदान गर्न माग
प्रदीप पौडेलको क्षेत्रमा पुनः मतदान गर्न माग

काठमाडौं । तनहूँ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ मा पुनः मतदान गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस यु ...

बिराट र अनुस्काले गरे बिहे
बिराट र अनुस्काले गरे बिहे

भारतीय क्रिकेट टिम कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुस्का शर्मा सोमबार बिबाह बन्धनमा बाँधिएका छन्। अत्यन्त गोप्य राखिएक ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...