एमाले र माओवादीबीच पार्टी एकता, बालुवाटारमा यस्तो भयो सहमति

२०७४ फागुन ७ गते २३:२४ मा प्रकाशित


७ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका लागि सातबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

sahamti hastakshar
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेर एमाले र माओवादीका नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र माक्र्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ ।

दल दर्ताका लागि भोलि नै निर्वाचन आयोगमा जाने नेताहरुले बताएका छन् ।

sahamati

You may also Like this

थप समाचार

विट्स एकेडेमीको फुटसल प्रतियोगिताको फाइनल शुक्रबार हुँदै (भिडियो)
विट्स एकेडेमीको फुटसल प्रतियोगिताको फाइनल शुक्रबार हुँदै (भिडियो)

काठमाडौँ । बोद्ध–६ भुवाल डाडामा रहेको विट्स एकेडेमी माध्यमिक विद्यालयले आयोजना गरेको फुटसल प्रतियोगिताको फाइनल खेल भदौ ...

हिमालयको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प्रतियोगिता’ सम्पन्न, समीक्षालाई उपाधि (भिडियो)
हिमालयको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प्रतियोगिता’ सम्पन्न, समीक्षालाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नारायणथानमा रहेको हिमालय बोर्डिङ्ग हाई स्कुलको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प् ...

अपेनको ‘किड्स ट्यालेन्ट ट्रायल्स’ आइतबार हुँदै
अपेनको ‘किड्स ट्यालेन्ट ट्रायल्स’ आइतबार हुँदै

काठमाडौँ । एशोसिएसन अफ प्रि–स्कुल एजुकेटरर्स नेपाल (अपेन) र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा भदौ ३ गते आइतबार ‘ ...

एनप्याब्सन काठमाडौँले ‘जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता’ गर्दै
एनप्याब्सन काठमाडौँले ‘जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता’ गर्दै

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) काठमाडौँले यहि श्रावन २९ गते राष्ट्रिय नाँचघर, जमल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...