एमालेमा डेढ दर्जनभन्दा बढी मन्त्री बन्ने दौडमा

२०७४ फागुन १६ गते ०८:०८ मा प्रकाशित


uml-office_hwevC5uySL

१६ फागुन, काठमाडौँ ।  एमाले स्थायी कमिटी बैठकले सरकारमा जाने मन्त्रीको टुंगो लगाउने जिम्मा प्रधानमन्त्री ओलीलाई दिएको छ । आजको नयाँ पत्रिकामा खबर छ । तर, अहिलेसम्म टुंगो लागेको छैन । मन्त्रीको विषयमा नेता माधव नेपालसँग ओलीले छलफल गर्दै आएका छन् ।

एमालेबाट अब बढीमा ६ जना मन्त्री बन्न सक्छन् । फोरमलाई एक दिए पाँचजना मात्रै मन्त्री बन्नेछन् । तर, आकांक्षी धेरै हुनाले एमालेलाई मन्त्रीको नाम टुंगो लगाउन सकस भएकाे छ।

प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट र छविलाल विश्वकर्मा प्रमुख दाबेदार देखिन्छन् । यसैगरी, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, यज्ञराज सुनुवार, वसन्त नेम्वाङ, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, शेरबहादुर तामाङ, गोकुुल बाँस्कोटा, जगत विश्वकर्मा, प्रेम आले, नारदमुनि राना, राजेन्द्र गौतमलगायत डेढ दर्जनभन्दा बढी मन्त्रीको दौडमा छन् ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...