आज नेकपा एमालेको स्थायी कमिटी बैठकमा यस्तो केक पो आयो त

२०७४ साउन १ गते १६:२२ मा प्रकाशित


cakee१ साउन, काठमाडौं । दुवै चरणको स्थानीय चुनावमा नेपाली कांग्रेसलाई उछिनेर पहिलो पार्टी बनेको नेकपा एमालेका स्थायी कमिटी सदस्यहरुले केक काटेर खुसीयाली मनाएका छन् ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा स्थायी कमिटी बैठक बस्नुअघि बिजयको खुसीयालीमा केक काटिएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले ‘आज नेकपा एमालेको स्थायी कमिटी बैठकमा यस्तो केक पो आयो त’ भनेर केकको फोटो सार्वजनिक गरेका छन् ।

केकमा अंग्रेजीमा ‘स्थानीय चुनावको विजयप्रति बधाई’ भनेर लेखिएको छ, जसमा सूर्यको भित्र एमालेको लोगो र कम्युनिस्ट पार्टीको झण्डा राखिएको छ ।

एमाले नेताहरुका अनुसार अध्यक्ष केपी शर्मा ओलीको सचिवालय आफैंले केकको व्यवस्था गरेको थियो । एमालेले दुवै चरणको स्थानीय चुनाव जितेर कांग्रेसलाई ४९ सिट पछि पारेको छ ।

You may also Like this

थप समाचार

मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा
मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर यात्राको तयारीका विषयमा बुझ्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारती ...

एभरेष्ट बैंक लगनखेलले गर्यो पाठ्य सामाग्री हस्तान्तरण
एभरेष्ट बैंक लगनखेलले गर्यो पाठ्य सामाग्री हस्तान्तरण

काठमाडौँ । नव बर्ष २०७५ सालको उपलक्ष्यमा एभरेष्ट बैंक लिमिटेडको लगनखेल शाखाले ललितपुर महानगरपालिका वडा नम्वर ७ डुपाट स्थित न ...

आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा, यतीले जित्यो वायुसेवा निगमलाई
आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा, यतीले जित्यो वायुसेवा निगमलाई

काठमाडौं । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान भर्ने विमान कम्पनीमा बुद्ध एयर सबैभन्दा अग्रस्थानमा देखिएको छ । एक वर्षमा मात् ...

पर्सलाई पछाडि राख्नुहुन्छ ?, जान्नुहोस् यि रोगहरु लाग्नसक्छ
पर्सलाई पछाडि राख्नुहुन्छ ?, जान्नुहोस् यि रोगहरु लाग्नसक्छ

पर्सलाई धेरैजसो मानिसले आफ्नो पछाडिको खल्तीमा राख्ने गर्दछन् । यदि तपाईं पनि यस्तै गर्नुहुन्छ भने तपाईंले आफ्नो यो बानी तुरुन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...