यी हुन् एमालेका विजयी ७५ स्थानिय तह प्रमुख (सूची)

२०७४ जेष्ठ ४ गते १५:३६ मा प्रकाशित


sunकाठमाडौं, जेठ ४ । पहिलो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । विभिन्न स्थानीय तहबाट नतिजा आइसकेको छ ।


नेकपा एमालेका तर्फबाट हालसम्म विजयी भएका नगरपालिकाका प्रमुख एवं गाउँपालिकाका अध्यक्षहरुको नामावली र स्थानीय तह यसप्रकार रहेको छ ।

१। जाजरकोट, शिवालय गाउँपालिकाः नरेन्द्रकुमार शाही
२। डोल्पा, ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही
३। डोल्पा, शे–फोक्सुन्डो गाउँपालिकाः टसी तुन्डुप गुरुङ
४। डोल्पा, काइके गाउँपालिकाः अंगद राना
५। मनाङ, नेस्याङ गाउँपालिकाः कान्छा घले
६। मनाङ, चामे गाउँपालिकाः लोकेन्द्रबहादुर घले
७। मुस्ताङ, घरपझोङ गाउँपालिकाः आशबहादुर गुरूङ
८। कास्की, मादी गाउँपालिकाः वेदबहादुर गुरुङ
९। स्याङ्जा, फेदीखोला गाउँपालिकाः घनश्याम सुवेदी
१०। तनहुँ, देवघाट गाउँपालिकाः दुर्गाबहादुर थापा
११। ललितपुर, महाँकाल गाउँपालिकाः रामचन्द्र दाहाल
१२। सल्यान, ढोरचौर गाउँपालिकाः चित्रबहादुर चलाउने
१३। रसुवा, गोसाइँकुन्ड गाउँपालिकाः कैसाङनुर्पु तामाङ
१४। दैलेख, नारायण नगरपालिकाः रत्नबहादुर खड्का
१५। कास्की, रुपा गाउँपालिकाः नवराज ओझा
१६। पर्वत, महाशीला गाउँपालिकाः राजु पौडेल
१७। स्याङ्जा, हरिनास गाउँपालिकाः खिलनारायण मानन्धर
१८। जुम्ला, तिला गाउँपालिकाः रतननाथ योगी
१९। जाजरकोट, भेरी नगरपालिकाः सीपी घर्ती
२०। हुम्ला, अदानचुली गाउँपालिकाः दलु फडेरा
२१। कास्की, माछापुच्छ्रे गाउँपालिकाः कर्णबहादुर गुरुङ
२२। स्याङ्जा, आँधीखोला गाउँपालिकाः सुधीर पौडेल
२३। डोल्पा, त्रिपुरा–सुन्दरी नगरपालिकाः ओमबहादुर बुढा
२४। रसुवा, कालिका गाउँपालिकाः सिताकुमारी पौडेल
२५। दोलखा, जिरी नगरपालिकाः टंक जिरेल
२६। मकवानपुर, मकवानपुरगढी गाउँपालिकाः विदुर हुमागाइँ
२७। दैलेख, भैरवी गाउँपालिकाः प्रेमबहादुर बुढा
२८। दैलेख, महाबु गाउँपालिकाः जंगबहादुर शाही
२९। रामेछाप, गोकुलगंगा गाउँपालिकाः खड्गबहादुर सुनुवार
३०। रामेछाप, उमाकुन्ड गाउँपालिकाः शेरबहादुर सुनुवार
३१। सिन्धुपाल्चोक, लिसंखुपाखा गाउँपालिकाः कमल नेपाल
३२। मकवानपुर, इन्द्रसरोवर गाउँपालिकाः जीवन लामा
३३। धादिङ, सिद्धलेक गाउँपालिकाः प्रेमनाथ सिलवाल
३४। मकवानपुर, कैलाश गाउँपालिकाः टंक मोक्तान
३५। दैलेख, ठाँटीकाँध गाउँपालिकाः धीरबहादुर शाही
३६। धादिङ, धुनीवेसी नगरपालिकाः बालकृष्ण आचार्य
३७। पर्वत, फलेबास नगरपालिकाः पदमपाणी शर्मा
३८। सिन्धुली, फिक्कल गाउँपालिकाः धन कार्की
३९। दैलेख, चामुन्डा–बिन्द्रासैनी नगरपालिकाः सूर्यबहादुर शाही
४०। बाग्लुङ, काठेखोला गाउँपालिकाः अम्मरबहादुर थापा
४१। काभ्रे, खानीखोला गाउँपालिकाः कृष्णबहादुर खुलाल
४२। काठमाडौं, शंखरापुर नगरपालिकाः सुवर्ण श्रेष्ठ
४३। धादिङ, थाक्रे गाउँपालिकाः रामकुमार आचार्य
४४। तनहुँ, घिरीङ गाउँपालिकाः रणबहादुर राना
४५। सिन्धुपाल्चोक, बलेफी गाउँपालिकाः केदार क्षेत्री
४६। सल्यान, कपुरकोट गाउँपालिकाः भीमबहादुर सेन
४७। कालीकोट, खाँडाचक्र नगरपालिकाः जशीप्रसाद पाण्डे
४८। धादिङ, नेत्रावती गाउँपालिकाः दुर्गाकुमार शाक्य
२९। लमजुङ, मर्स्याङदी गाउँपालिकाः अर्जुन गुरुङ
५०। म्याग्दी, धौलागिरि गाउँपालिकाः थम्सरा पुन
५१। सिन्धुपाल्चोक, पाँचखाल–थाङपाल गाउँपालिकाः टासी लामा
५२। नुवाकोट, तार्केश्वर गाउँपालिकाः रामबहादुर वस्ती
५३। सल्यान, कालीमाटी गाउँपालिकाः दानबहादुर खत्री
५४। रामेछाप, रामेछाप नगरपालिका ः रोशन पाख्रिन
५५। रामेछाप, मन्थली नगरपालिकाः रमेश बस्नेत
५६। पर्वत, बिहादी गाउँपालिकाः कमलप्रसाद भुसाल
५७। बाग्लुङ, बाडीगाड गाउँपालिकाः मेहरसिंह पाइजा
५८। सिन्धुपाल्चोक जुगल गाउँपालिकाकाः होमनारायण श्रेष्ठ
५९। मकवानपुर, भीमफेदी गाउँपालिकाः हिदम लामा
६०। पर्वत, मोदी गाउँपालिकाः प्रेमप्रसाद पौडेल
६१। दोलखा, गौरीशंकर गाउँपालिका ः सोयमबहादुर खड्का
६२। सुर्खेत, लेकबेसी नगरपालिकाः गगनसिंह सुनार
६३। दैलेख, भगवतीमाई गाउँपालिकाः दानबहादुर थापा
६४। स्याङ्जा, कालीगन्डकी गाउँपालिकाः खिमबहादुर थापा
६५। जाजरकोट, छेडागाड नगरपालिकाः लालबहादुर महतरा
६६। रामेछाप, लिखु गाउँपालिकाः गोविन्दबहादुर खड्का
६७। धादिङ, गंगा–जमुना गाउँपालिकाः बलबहादुर अधिकारी
६८। स्याङ्जा, गल्याङ नगरपालिकाः भूपराज अधिकारी
६९। दैलेख, आठबीस गाउँपालिकाः खड्गराम उपाध्याय
७०। काभ्रे, भुम्लु गाउँपालिकाः गुमानध्वज कुँवर
७१। स्याङ्जा, बिरुवा–अर्चले गाउँपालिकाः चुनप्रसाद शर्मा
७२। दोलखा, सैलुङ गाउँपालिकाः भरत दुलाल
७३। सुर्खेत, सिम्ता गाउँपालिकाः कविन्द्र केसी
७४। सिन्धुपाल्चोक, मेलम्ची नगरपालिकाः डम्बर अर्याल
७५। सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिकाः निमाफुब्जो शेर्पा

 

You may also Like this

थप समाचार

कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते
कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते

कैलाली, कात्तिक २६ । कैलालीमा शनिबार राती भएका छुट्टाछुट्टै चार वटा दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छ ...

काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश
काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्वर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व&ndash ...

इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास
इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास

२१ कात्तिक, काठमाडौं । इटलीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले न्यूयोर्क सिटीका लागि यस सिजनको आफ्नो अन्तिम खेलपछि फुटबलबाट स ...

बुनपा मेयर खरेललाई पितृशोक
बुनपा मेयर खरेललाई पितृशोक

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका (बुनपा) का मेयर उद्धब प्रसाद खरेललाई पितृशोक परेको छ । पिता विष्णुप्रसाद खरेलको ८४ बर्ष को ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...