उल्टो साइकल यात्री बिरेसको जीबनीमा फिल्म निर्माण हुने

२०७४ असोज २८ गते १०:३० मा प्रकाशित


ulto saikal press meet 1

काठमाडौँ । उल्टो साइकल चलाएर ६३ देश घुमेका बिरेश दाहालको जीवनीमा आधारित चलचित्र ‘उल्टो साइकल’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।

ulto saikal press meet
१ करोड ३० लाख अनुमानित बजेटमा निर्माण गर्न लागिएको चलचित्रलाई एनआरएन जीता कटवाले लगानी गर्ने बताइएको छ । विश्व उल्टो साइकल यात्री दाहालको साहसिक एवं रोमाञ्चक यात्रा र जीवनीमा आधारित यस चलचित्रलाई श्रीराम दाहालले लेखन तथा निर्देशन गर्नेछन् । यता साइकल यात्री दाहालले आफूले ६३ देश पुग्दाको अनुभव उक्त कार्यक्रममा सेयर गरेका थिए । विदेशको यात्रा अगाडि उनले नेपालको मेची– महाकाली यात्रा सम्पन्न गरेका थिए । आगामी पौष २७ गतेबाट उदयपुर सँगै मेची– महाकाली राजमार्गका विभिन्न स्थानहरुमा चलचित्रको छायांकन प्रारम्भ गरिने निर्माण संस्थाले जनाएको छ ।

ulto saikal press meet 2

नरेन्द्र बराल र बिनोद खतिवडा कास्टिङ निर्देशकको रुपमा छनोट भएका छन् । बिग बुद्ध इन्टरटेन्मेन्ट प्रा।लि। को व्यानरमा निर्माण हुन लागेको यस फिल्ममा कलाकार तथा प्राविधिक भने छनोट हुन बाँकी छ ।

You may also Like this

थप समाचार

मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह
मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह

काठमाडौं, असोज ३ । निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ ।  नेपा ...

निर्धक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री शर्मा
निर्धक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री शर्मा

काठमाडौं, भदौ ३१ । गृहमन्त्री जनार्दन शर्माले असोज २ गतेको चुनावमा ढुक्क भएर मतदान गर्न आव्हान गरेका छन् । सरकारले पर्याप्त श ...

जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको अहिलेसम्मकै कडा चेतावनी
जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको अहिलेसम्मकै कडा चेतावनी

काठमाडौं, भदौ ३० । उत्तर कोरियाले फेरि जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि जवाफमा दक्षिण कोरियाले पनि निर्धारित् लक्ष्यमा दु ...

माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार
माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार

भदौ २९ । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर १० गते हुने प्रदेश तथा संघको निर्वाचनमा मुगु जिल्लाबाट उठ्ने उम्मेदवारहरू ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...