उहिलेको काठमाडौं (हेर्नैपर्ने २० तस्बिर)

२०७४ जेष्ठ १० गते १०:४६ मा प्रकाशित


१० जेठ । नेपाल अध्येता स्वर्गीय टोनी हागनले सन् १९५० को दशकमा खिचेका काठमाडौंका विभिन्न भाग र जनजीवनका तस्वीरहरू ।

king-birendraसन् १९७५ मा असनस्थित राजा विरेन्द्रको राज्याभिषेक गर्ने क्रममा

durbarmargदरवारमार्ग ।

annapurna-0असन चोक स्थित अन्नपुर्ण मन्दिर

thekkiठेकी बेच्न हिडेका काठमाडौका व्यापारी

ktm-filmhall-0काठमाडौको पहिलो फिल्म हल ६८ वर्षअघि ।

tribhuwan-airport५५ वर्षअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल ।

taxiउहिलेको ट्याक्सी

purana-buspark-५० वर्ष पहिलेको काठमाडौको पुरानो बसपार्क ।

newroad-gateन्युरोड गेटः विस १९६७ सालतिर काठमाडौको न्युरोड छिर्ने मुख्य गेट ।

bouddastupp१२. विस १९६७ तिरको बौद्धस्तुपा र वरपरको दृश्य ।

ktm-bouddhaकाठमाडौंको बौद्धनाथ

kupondool-thapathali-jodne-poolकोपुण्डोल र थापाथली जोड्ने बागमती पुलबाट पश्चिमतर्फको दृश्य

lalitpur-ekantkuanललितपुरको एकान्तकुनाबाट उत्तरतर्फ फर्किएर खिचेको तस्वीर

pashupatiपशुपतिनाथ क्षेत्र

kamalbinayak-pokharभक्तपुरको कमलबिनायक पोखरी

newari-bhoojकाठमाडौंको यट्खाबहालमा नेवारी भोज

budanilkanthaबुढानिलकण्ठ

tibetan-sharat-at-bouddaबौद्धमा तिब्बती शरणार्थी

ktmwalking-womenकाठमाडौंको सडकमा हिंडदै गरेकी महिला ।

kupondool-thapathali-jodne-poolकोपुण्डोल र थापाथली जोडने पुल

You may also Like this

थप समाचार

प्रदेश प्रमुख भोलि तोकिने
प्रदेश प्रमुख भोलि तोकिने

कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रि ...

मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने
मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै ...

दाहाललाई उचाल्दै मधेसवादी दल !
दाहाललाई उचाल्दै मधेसवादी दल !

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई फुटाउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठब ...

निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट
निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टं ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...