युएस बंगला जहाज दुर्घटनाका १३ घाइतेको उद्दार गरी अस्पताल लगियो

२०७४ फागुन २८ गते १५:४७ मा प्रकाशित


jahaj durghatana

बंगलादेशको ढाकाबाट काठमाडौं आइरहेको युएस बंगलाको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको छ। बम्बार्डियरको ड्यास ८ क्यू ४०० जहाजमा आगलागी भएको हो। अवतरणको क्रममा जहाजमा आगलागी भएको छ।

आगलागीमा घाइते १३ यात्रुलाई उद्दार गरी सिनामंगलस्थित केएमसी अस्पताल लगिएको प्रहरीले प्रधान कार्यालय कन्ट्रोल कक्षले जानकारी दिएको छ।

विमानभित्र करिब ६७ जना यात्रु भएको भनिए पनि एकिन थाहा नभएको प्रहरीले जनाएको छ। बाँकी यात्रुको अवस्था थाहा नभएको प्रहरीको भनाइ छ।

विमानमा लागेको आगो नियन्त्रण भइसकेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

You may also Like this

थप समाचार

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि
फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौँ । क्रोएसियालाई हराउँदै फ्रान्सले २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित हात पारेको छ । आइतबार राति भएको खे ...

भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती
भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती

काठमाण्डौ । एक मात्र निर्बाचन क्षेत्र रहेको पुर्वी पहाडि जिल्ला भोजपुरबाट निर्वाचित सांसद तथा नेकपाका युवा नेता हुन् सुदन किर ...

गण्डकी प्रदेशको नाम खारेज गर्न वैद्यको माग
गण्डकी प्रदेशको नाम खारेज गर्न वैद्यको माग

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले गण्डकी प्रदेशको नाम खारेज गर्न माग गरेको छ । बिहीबार विज्ञप्ति ...

रोशीखोलाको बाढीमा फसेका दुईजनाको हेलीकोप्टरबाट उद्दार
रोशीखोलाको बाढीमा फसेका दुईजनाको हेलीकोप्टरबाट उद्दार

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका ६ स्थित खाक्सेको रोशीखोलाको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार ग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...