युएईमा “ल्होसार सांस्कृतिक साँझ” हुँदै

२०७४ माघ ९ गते ००:३९ मा प्रकाशित


Losar program

काठमाडौँ । बौद्ध धर्मावलम्बीहरुको पर्व २८५४ खिं ल्हो अर्थात सोनाम ल्होसारको अवसरमा आगामी फेब्रुअरी २ तारिखका दिन सिन्धुपाल्चोक सेवा समाज युएईले “ल्होसार सांस्कृतिक साँझ” गर्ने भएको छ।कार्यक्रमको मुख्य आकर्षक रहेका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु प्रेम लोप्चन र शशीकला मोक्तान उक्त कार्यक्रमको लागी युएई आउन लागेका हुन्। कार्यक्रममा युएईमा रहेका कलाकारहरुको समेत जोडदार प्रस्तुति रहनुका साथै सांस्कृतिक झल्कने अन्य झाँकी प्रदर्शन पनि हुने आयोजकले जानकारी दिएको छ ।

युएईको देरा-दुबईमा अवस्थित काल्टन टावर होटलमा आयोजना हुन लागेको सोनाम ल्होसार कार्यक्रम २ फेब्रुअरी शुक्रबारका दिन दिउसो २ बजे देखि बेलुकी ९ः३०बजे सम्म हुने छ। कार्यक्रमको सम्पुर्ण तयारी पूरा भईसकेको सिन्धुपाल्चोक सेवा समाज युएईका अध्यक्ष मनोज नेपालले जानकारी दिएका छन् ।
सम्पुर्ण युएईमा रहेका नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिन युएईमा रहेका नेपाली व्यापारीहरु, बुद्धिजिबि तथा समाजसेवीहरु, पत्रकारहरु, कलाकार एबं सुभ चिन्तकहरु सबैमा कार्यक्रम संयोजक शम्सेर योन्जनले अनुरोध गरेका छन्।

You may also Like this

थप समाचार

शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ
शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ

१ फागुन, काठमाडौं । शिवरात्रीको प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिस ...

प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा
प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा

फागून १, काठमाडौँ  । प्रदेश-१ का बासिन्दाको जीवनस्तरलाई अब सगरमाथाको चुचुरोसम्म पुर्‍याउने समृद्धि सूत्र यदि कसैसँग ...

एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग
एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको लगनखेलले ललितपुरको हात्तीबनमा रहेको नवकिरण बाल आश्रामका बालबालिकाहरुलाई सहयोग गरेको छ । शा ...

काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा
काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा

काठमाडौं माघ २६ । फिलिप काउटिन्होले बार्सिलोनाका लागि पहिलो गोल गर्दा क्याटलान टोली कोपा डेल रेको फाइनलमा पुगेको छ । बि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine