ट्रम्पको अनौठो व्यवहारले सबै चकित

२०७३ चैत्र १७ गते १२:५३ मा प्रकाशित


१७ चैत, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक भिडियो क्लिप अहिले ट्विटरमा भाइरल बनेको  छ । ह्वाइट हाउसको टेबलमा विभिन्न छलफलको समयमा ट्रम्प टेबलमा भएका वस्तुहरु पटक पटक यताउता सारिरहेको क्लिपमा देख्न सकिन्छ ।

राष्ट्रपति पदमा आसिन व्यक्तिको यस्तो अनौठो व्यवहार देखेर ट्रम्पलाई ओसिडी (अब्सेसिब कम्पल्सिभ डिसअर्डर) भएको आशंका समेत अन्तराष्ट्रिय मिडियाले लेख्न भ्याएका छन्।

ओसिडी एक मानसिक अवस्था हो जसमा व्यक्तिले वस्तुहरु पटक पटक चेकजाँच गरिरहन्छ, मिलाइरहन्छ।

बडी ल्याङ्ग्वेज एक्पर्ट भने ट्रम्पले यस्तो व्यवहार ‘टेरिटोरियल मार्किङ’ भएको बताएका छन्। विशेष गरि जनावरहरुमा देखिने यस्तो व्यवहार मानिसहरुमा पनि कुनै नौलो भने होइन। टेबलमा बसिरहँदा अन्यको ध्यान तान्न र आफ्नो क्षेत्र र स्वामित्व भएको दर्शाउन ट्रम्पले यसरी पटक पटक चिजहरुको ठाउँ सारिरहेको शारिरीक हाउभाउका विज्ञ भन्छन्।

 

हेर्नुस् भिडियो:

 

 

 

You may also Like this

थप समाचार

डा. केसी वीर अस्पतालमा
डा. केसी वीर अस्पतालमा

पुस २४, काठमाडौँ – प्रहरीले डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि वीर अस्पताल लगेको छ । सर्वोच्च अदालत आज बयान भएप ...

किन लम्बियो वाम एकता प्रक्रिया ?
किन लम्बियो वाम एकता प्रक्रिया ?

सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिँदा एमाले-माओवादी एकता प्रक्रिया पनि लम्बिने भएको छ। ...

नेसनल प्याब्सन काठमाडौँले प्रथम खेदकुद सप्ताह गर्दै
नेसनल प्याब्सन काठमाडौँले प्रथम खेदकुद सप्ताह गर्दै

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएशन नेपाल (एनप्याब्सन) काठमाडौँले प्रथम खेलकुद सप्ताह कार्यक्रमको आयोजना ...

यस्तो रह्यो साम्तेनको राष्ट्रिय टोपी दिवस (फोटोफिचर)
यस्तो रह्यो साम्तेनको राष्ट्रिय टोपी दिवस (फोटोफिचर)

काठमाडौँ । ‘नेपालीको शान, हाम्रो पहिचान’ भन्ने नारा सहित कपनमा रहेको साम्तेन मेमोरियल स्कुलले राष्ट्रिय टोपी दिव ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...