ट्रम्पद्धारा सेनामा तेस्रोलिंगीको भर्ना रोक्ने ‘मेमो’मा हस्ताक्षर

२०७४ भदौ १० गते १७:१६ मा प्रकाशित


trump_2काठमाडौं, भदौ १० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सेनामा तेस्रोलिंगीको भर्ना रोक्ने ‘मेमो’मा हस्ताक्षर गरेका छन् ।


तेस्रोलिंगी सैनिकको भविष्यबारे अब पेन्टागनले निर्णय गर्नेछ ।

ट्रम्पले सेनामा कार्यरत् महिला तथा पुरुषले लिंग परिवर्तनका लागि गराइने शल्यक्रियामा पनि रोक लगाउन आदेश दिएका छन् ।

राष्ट्रपति ट्रम्पले गत जुलाइमा तेस्रोलिंगीलाई अमेरिकी सेनाको कुनैपनि पदमा काम गर्न नदिइने बताएका थिए ।

तेस्रोलिंगीले सेनालाई औषधि खर्च र अरु कारणले बोझ थप्ने ट्रम्पको तर्क छ ।

यसअघिका राष्ट्रपति बराक ओबामाले तेस्रोलिंगीलाई पनि सेनामा भर्ना हुन पाउने व्यवस्था गरेका थिए ।

You may also Like this

थप समाचार

डिआईजी रमेश खरेलको राजीनामा स्वीकृत
डिआईजी रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै डिआईजी रमेश खरेलले दिएको राजीनामा स्वीकृत ...

गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास
गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास

काठमाडौं । गुन्डा नाइके गणेश लामालाई पिंगलास्थानमा भएको ‘फाइट’मा इन्काउन्टर गर्न खोजिएको तथ्य फेला परेको छ । तर ...

विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो
विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो

काठमाडौ । त्रिभुवन विमानस्थलमा सोमबार साँझ भएको युएस बंगला एयरको विमान दुर्घटनामा उद्दार गरिएका दुई जना यात्रुलाई नर्भिक अन् ...

टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?
टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?

काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा आज हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद&rsq ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...