ट्रकले स्कुले बालकलाई किच्यो

२०७४ असार ५ गते १६:२५ मा प्रकाशित


padarsan५ असार । स्कुलबाट घर फर्किदै गरेका ६ बर्षीय बालकलाई ट्रकले ठक्कर दिँदा मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिबासस्थित गौरीडाँडामा पढ्ने ६ बर्षीय बालक आशिष थापा रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिग्राम शर्माले बताउनुभयो।

स्कुल बसबाट झर्ने क्रममा बा ५ ख ४१ ९५ नम्बरको ट्रकले ठक्क दिँदा बालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बालकको मृत्यु पश्चात स्थानीयले बर्दिबास–सिन्धुली–खुर्कोट सडक खण्ड बन्द गराएका छन्।

You may also Like this

थप समाचार

मनाङ प्रदेशसभा ‘ख’: दीपक मनाङेको जित
मनाङ प्रदेशसभा ‘ख’: दीपक मनाङेको जित

काठमाडौं । स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन ...

​प्रहरीको नजरमा विप्लव समूह
​प्रहरीको नजरमा विप्लव समूह

काठमाडौँ । प्रतिनिधि र प्रदेशसभा चुनावलाई लक्षित गरेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले उम्मेदवारमाथिको आक्रमण ...

इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान भेटियो
इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान भेटियो

काठमाडौं, कात्तिक २६ । इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान फेला परेको छ । इराकी सेनाले हावाइजी नजिकको एअरवेसमा ...

वेस्ट ह्यामका प्रशिक्षक बर्खास्त
वेस्ट ह्यामका प्रशिक्षक बर्खास्त

लण्डन । प्रिमियर लिग टोली वेस्ट ह्याम युनाइटेडले साढे दुई वर्ष क्लब सम्हालेका प्रशिक्षक स्लाभान बिलिचलाई बर्खास्त गरेको छ । ब ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...