ट्राफिकलाई युवाको ज्ञापनपत्र किन ?

२०७४ बैशाख ७ गते १६:०३ मा प्रकाशित


traffic-काठमाडौं, वैशाख ७ । ट्राफिक व्यवस्थापनमा सुधारको माग गर्दै युवाहरुले बिहीबार महानगरीय प्रहरी महाशाखालार्ई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले ट्राफिक प्रहरीले सन्चालनमा ल्याएको मापसे चेकजाँच प्रभावकारी भएको तर चेक गर्ने मेसिन गुणस्तरीय नभएकोप्रति ट्राफिक प्रहरीको ध्यानाकर्षण गरेका थिए ।

यसैगरी, सम्पूर्ण लेनहरुमा स्पस्ट रेखा तथा सुरक्षित डोरीको व्यवस्था गरी लेन अनुशासन भंग गर्न नसक्ने व्यवस्था गर्न पनि ज्ञापनमार्फत् जानकारी गराइएको छ ।

यस्तै, लेन प्रयोग तथा जथाभावी ओभरटेक गर्ने सवारी–साधनलाई तुरन्त कारबाही गर्ने व्यवस्था मिलाउन उनीहरुले महाशाखाको ध्यानाकर्षण गरेका थिए ।

You may also Like this

थप समाचार

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

विश्वप्रकाशले औल्याए चुनावी हारका ६ कारण
विश्वप्रकाशले औल्याए चुनावी हारका ६ कारण

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चुनावी हारको ६ कारण औल्याएका छन् । युवा नेता समेत रहेका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...