ट्र्याक्टर दुर्घटनामा एकको ज्यान गयो

२०७३ पुस २८ गते १४:४१ मा प्रकाशित


Accident1-1-500x350-1जाजरकोट, २८ पुस । जाजरकोट सदरमुकामबाट ढिमेको घरङ्गा पौष्टिक आहार लिएर गएको भे१त ५७०७ नंको ट्र्याक्टर पल्टिँदा आज एकजनाको मृत्यु भएको छ । ढिमे–१ चुइकमा ट्र्याक्टर पल्टिँदा सहचालक भेरीमालिका–२ का २४ वर्षीय हरिबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टर चालक सुर्खेतका लालबहादुर चदारा घाइते भएका छन् । घाइतको उपचारका लागि सदरमुकाम ल्याउँदै गरेको प्रहरी प्रमुख भावेश रिमालले वताउनुभयो । रासस

You may also Like this

थप समाचार

छानिए केन्याविरूद्ध खेल्ने १९ क्रिकेट खेलाडीहरू
छानिए केन्याविरूद्ध खेल्ने १९ क्रिकेट खेलाडीहरू

काठमाडौं, फागुन १० । केन्याविरूद्ध आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि १९ जना खेलाडी छानिएका छन्। ५२ खेलाडीलाई राष् ...

कारबम विस्फोटमा ३९ व्यक्तिको ज्यान गयो
कारबम विस्फोटमा ३९ व्यक्तिको ज्यान गयो

१० फागुन, मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा आइतबार भएको आत्मघाती बम विस्फोटमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३९ प ...

दशैंमा उपत्यकाका घरघरमा मेलम्चीको पानीः खानेपानी तथा सरसफाई मन्त्री सिंह
दशैंमा उपत्यकाका घरघरमा मेलम्चीको पानीः खानेपानी तथा सरसफाई मन्त्री सिंह

१० फागुन, काठमाडौँ । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले आउने दशैंसम्ममा काठमाडौं उपत्यकाको घरङरमै मेलम्चीको पानी व ...

अभियान व्यवधान गर्ने काम एमालेलाई स्वीकार्य छैनः अध्यक्ष ओली
अभियान व्यवधान गर्ने काम एमालेलाई स्वीकार्य छैनः अध्यक्ष ओली

१० फागुन, काडमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेची–महाकाली अभियानका समयमा कसैले व्यवधान गर्न खोजे त्यो एम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भोजपुर कांग्रेसका पुराना नेता कार्कीको दुखेसो निष्ठावानलाई माथि उठ्न गाह्रो रहेछ

रवि भट्टराई काठमाडौँ । पुर्वी पहाडी जिल्ला भोजपुरमा जन्मिएका गजेन्द्र बहादुर कार्की नेपाली कांग्रेस भोजपुरका पुराना कांग्रेस नेता ...


भारतको चाहाना नेपालमा अर्को लेण्डुप दोर्जे जन्मियोस !

रवि भट्टराई लेण्डुप दोर्जे अखिर को हुन ?, जो नेपाली राजनीतिमा पटक–पटक नेताहरुले नाम लिइ रहन्छन । लेण्डुप त्यस्ता ब्यक्ति हु ...