टोले गुण्डाहरुद्धारा यूवतीलाई सामुहिक धेरा हाल्ने प्रयास(भिडियो सहित)

२०७४ बैशाख १ गते १०:४५ मा प्रकाशित


rajkumar-devkota-१ बैशाख, काठमाडौँ – बाटोमा हिडिरहेकी एक यूवतीलाई केही टोले गुण्डाहरुले सामुहिक धेरा हाल्ने प्रयास गरेका छन । यूवतीको रुपमा लठ्ठ परेर टोले डनहरुले त्यस्तो हर्कत गरेको बुझिएको छ र सो घटनाको यतिखेर टोलटोलमा हल्ला चलिरहेको छ ।

यो दृश्य भने रियल लाइफमा नभई गायक राजकुमार देवकोटाका वहुप्रतिक्षित गित टोलटोलमा हल्ला चल्यो भिडियोमा देख्न सकिन्छ । केही समय अगाडिनै टोलटोलमा हल्ला चल्यो गितको अडियो श्रोताले सुनेपनि सो गितको भिडियो कस्तो बन्ना भन्ने सबैमा बेग्र प्रतिक्षा थियो । अव भने प्रतिक्षाको घडि समाप्त भइसकेको छ ।

गत बर्ष राजकुमार देवकोटाको अंकुरण एल्वम बजारमा आएको थियो भने यस बर्ष टोलटोलमा हल्ला चल्यो गित मार्फत देवकोटा फेरी दर्शक श्रोता माझ आएका छन् । दिनेश सुवेदीको शब्द र सन्तोष श्रेष्ठको संगितमा गायक राजकुमार देवकोटाको सुमधुर आवाज उक्त गितमा सुन्न सकिन्छ ।

परिस्कृत आवाज र अत्यन्तै मेहेनत गरेर बनेको म्युजिक भिडियोले गर्दा देवकोटाको परिपक्कता झल्कीएको छ । यूट्युव रिलिजको केहि घण्टामा नै आक्रामक भ्युओर्स बटुली रहेकोछ टोलटोलमा हल्ला चल्या गितले ।

कान्तिपुर टेलिभिजनबाट प्रसारीत टेलिसिरियल हर्के हवलदारका कलाकार समेत रहेका देवकोटाको यस गितले सांगितीक यात्रामा नयाँ उचाई दिने कुरामा शंकानै छैन । उक्त गितमा विनोद श्रेष्ठ, आरोसी मगर लगायतले अभिनय गरेका छन ।

हेर्नुहोस् भिडियोः

You may also Like this

थप समाचार

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । चैत पहिलो साता लि ...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...