टोले गुण्डाहरुद्धारा यूवतीलाई सामुहिक धेरा हाल्ने प्रयास(भिडियो सहित)

२०७४ बैशाख १ गते १०:२९ मा प्रकाशित


rajkumar-devkota-१ बैशाख, काठमाडौँ – बाटोमा हिडिरहेकी एक यूवतीलाई केही टोले गुण्डाहरुले सामुहिक धेरा हाल्ने प्रयास गरेका छन । यूवतीको रुपमा लठ्ठ परेर टोले डनहरुले त्यस्तो हर्कत गरेको बुझिएको छ र सो घटनाको यतिखेर टोलटोलमा हल्ला चलिरहेको छ ।

यो दृश्य भने रियल लाइफमा नभई गायक राजकुमार देवकोटाका वहुप्रतिक्षित गित टोलटोलमा हल्ला चल्यो भिडियोमा देख्न सकिन्छ । केही समय अगाडिनै टोलटोलमा हल्ला चल्यो गितको अडियो श्रोताले सुनेपनि सो गितको भिडियो कस्तो बन्ना भन्ने सबैमा बेग्र प्रतिक्षा थियो । अव भने प्रतिक्षाको घडि समाप्त भइसकेको छ ।

गत बर्ष राजकुमार देवकोटाको अंकुरण एल्वम बजारमा आएको थियो भने यस बर्ष टोलटोलमा हल्ला चल्यो गित मार्फत देवकोटा फेरी दर्शक श्रोता माझ आएका छन् । दिनेश सुवेदीको शब्द र सन्तोष श्रेष्ठको संगितमा गायक राजकुमार देवकोटाको सुमधुर आवाज उक्त गितमा सुन्न सकिन्छ ।

परिस्कृत आवाज र अत्यन्तै मेहेनत गरेर बनेको म्युजिक भिडियोले गर्दा देवकोटाको परिपक्कता झल्कीएको छ । यूट्युव रिलिजको केहि घण्टामा नै आक्रामक भ्युओर्स बटुली रहेकोछ टोलटोलमा हल्ला चल्या गितले ।

कान्तिपुर टेलिभिजनबाट प्रसारीत टेलिसिरियल हर्के हवलदारका कलाकार समेत रहेका देवकोटाको यस गितले सांगितीक यात्रामा नयाँ उचाई दिने कुरामा शंकानै छैन । उक्त गितमा विनोद श्रेष्ठ, आरोसी मगर लगायतले अभिनय गरेका छन ।

हेर्नुहोस् भिडियोः

You may also Like this

थप समाचार

७० जना गाँउले अपहरण, सात जनाको हत्या भयोे
७० जना गाँउले अपहरण, सात जनाको हत्या भयोे

९ साउन । अफगानिस्तानको दक्षिणी क्षेत्रमा पर्ने एउटा गाँउबाट ७० जना व्यक्ति शुक्रबार अपहरणमा परेका छन् । प्रहरीले उनीहरूलाई ता ...

एउटै फोटोले विश्व मै चर्चित फोटोग्राफरको जीवन त्यही फोटोका कारण भयो बर्बाद !
एउटै फोटोले विश्व मै चर्चित फोटोग्राफरको जीवन त्यही फोटोका कारण भयो बर्बाद !

९ साउन । इन्टरनेटमा कालो बाँदरको एउटा सेल्फी खुब चर्चित छ । धेरैले यो तस्वीर देखेको हुनु पर्दछ । यही तस्वीरका कारण विश्वमा चर ...

प्रचण्डलाई मार्न चाहने नेता माओवादीकै बैठकमा...
प्रचण्डलाई मार्न चाहने नेता माओवादीकै बैठकमा...

८ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सचिवालय बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ...

जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्
जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्

८ साउन । क्रिष्टियानो रोनाल्डो अबको दुईदेखि तीन वर्ष रियल मड्रिडमै रहने प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् । स्पेनिस क्लब र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...