यी हुन् रोनाल्डो र मेस्सीलाई विस्थापित गर्ने तीन खेलाडी

२०७४ बैशाख ३० गते १२:०८ मा प्रकाशित


682199194वैशाख ३० । चेल्सीका इडन हजार्डले विश्व फुटबलमा लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई विस्थापित गर्न सक्ने तीन खेलाडीको नाम लिएका छन् । गएको १० वर्षदेखि उत्कृष्ट खेलाडी अवार्डमा मेस्सी र रोनाल्डोको दबाब रहँदै आएको छ । हजार्डलाई पनि बालोन डी’ओर जित्न सक्ने क्षमताको खेलाडीको रुपमा हेरिएको छ ।

 

२६ वर्षका हजार्डले स्काई स्पोर्टससँगको कुराकानीमा उनले भने ‘एक दिन मैले पनि बालोन डी’ओर जित्छु भन्ने आशा छ, तर नजिते पनि कुनै समस्या छैन ।’

आफ्नो करिअर राम्रो बनाउन प्रयास गर्ने र अरु खेलाडी पनि त्यसका लागि तयार रहेको उनले बताए । रोनाल्डो र मेस्सी सन्यासलिएपछिका केही वर्ष उत्कृष्ट खेलाडीको होडमा नेइमार, पाउल पोग्बा र एन्टोनी ग्रिजम्यान रहने उनको भनाई छ । यस्तै अर्जेन्टिनाका पाउलो डिबाला पनि राम्रो खेलाडी रहेको हजार्डको भनाई छ ।

You may also Like this

थप समाचार

चर्चित काँग्रेस नेताको अश्लिल फोटो र भिडियो भाइरल !
चर्चित काँग्रेस नेताको अश्लिल फोटो र भिडियो भाइरल !

११ साउन, एजेन्सी । बेला-बेलामा आउने नेताहरुको अश्लिल भिडियोले राजनितिक जगतमा ठुलो तरंग पैदा हुने गर्दछ । यस्तै एक घटना भारतको ...

भारतीय टीभी सिरियल ‘कुमकुम भाग्य’माथि मुद्दा दायर
भारतीय टीभी सिरियल ‘कुमकुम भाग्य’माथि मुद्दा दायर

एजेन्सी, साउन १० । सर्वाधिक रुचाइएको भारतीय टीभी सिरीयल ‘कुमकुम भाग्य’को कथाले लामो समयसम्म झुलाएपछि एक दर्शक वाक ...

गर्भिणी गैंडा मर्‍यो !
गर्भिणी गैंडा मर्‍यो !

१० साउन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गर्भिणी रहेको गैंडा निकुञ्जको दुधौरा पोष्ट र दुमरी पोष्टको बिच राप्ती नदीको किनारमा ...

कतारविरुद्धको खाडी मुलुकको प्रतिबन्ध ५० दिन पुरा !
कतारविरुद्धको खाडी मुलुकको प्रतिबन्ध ५० दिन पुरा !

कतार, साउन १० । कतारविरुद्ध विभिन्न अरब मुलुकले प्रतिबन्ध लगाएको ५० दिन पुरा भएको छ । ५ जुनमा साउदी अरब, बहराइन, इजिप्ट, संयु ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...